Chhaya Hospital Pvt. Ltd.

Chhaya Hospital Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chhaya Hospital Pvt. Ltd., Hospital, Sandhikharka-01, Santibagaicha, Arghakhanchi.

*प्रतेक महिनाको चौथो शनिबार* 🏥 अब बुटवलका वरिष्ठ नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञ छायाँ हस्पिटलमा!👨‍⚕️ डा. प्रका...
04/08/2026

*प्रतेक महिनाको चौथो शनिबार*
🏥 अब बुटवलका वरिष्ठ नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञ छायाँ हस्पिटलमा!

👨‍⚕️ डा. प्रकाश बस्नेत
वरिष्ठ नाक, कान, घाँटी (ENT) तथा थाइराइड रोग विशेषज्ञ

नाक, कान, घाँटी तथा थाइराइड सम्बन्धी सम्पूर्ण समस्याको विशेषज्ञ जाँच, परामर्श तथा उपचार सेवा अब छायाँ हस्पिटल प्रा. लि., सन्धिखर्क, अर्घाखाँची मा उपलब्ध।

उपलब्ध सेवाहरू:
✅ कान दुख्ने, कानबाट पानी बग्ने तथा कम सुन्ने समस्याको उपचार
✅ नाक बन्द हुने, एलर्जी, साइनुसाइटिस तथा नाकबाट रगत बग्ने समस्याको उपचार
✅ घाँटी दुख्ने, टन्सिल, स्वर बस्ने तथा घाँटीका अन्य रोगहरूको उपचार
✅ थाइराइड रोगको विशेषज्ञ परामर्श तथा उपचार
✅ आवश्यकता अनुसार इन्डोस्कोपी तथा शल्यक्रिया सम्बन्धी परामर्श
फोन नं‌: ०७७४२०४५४, ९८५७०८४४५४

खुसीकाे खबर ! खुसीकाे खबर !! खुसीकाे खबर !!!डाक्टर आउने सूचनाविगत लामाे समय देखि निरन्तर विरामीहरुलाई गुणस्तर सेवा दिदै ...
16/06/2026

खुसीकाे खबर ! खुसीकाे खबर !! खुसीकाे खबर !!!
डाक्टर आउने सूचना
विगत लामाे समय देखि निरन्तर विरामीहरुलाई गुणस्तर सेवा दिदै आई रहेको यस छाँया हस्पिटल प्रा लि मा मिति २०८३ असार ६ गते शनिबारका दिन नशा तथा मनाेराेग विशेषज्ञ डा‍. मनाेज ढुङ्गाना आउनुहुने भएकोले सम्बंधित समस्या भएका बिरामिहरूले सम्पर्क गरी मौकाको फाइदा लिनहुना अनुरोध गरिन्छ । थप जानकारीको लागि ☎️077-420454, 077-590454, 9857084454

प्रत्येक दिन विशेषज्ञ चिकित्सकहरु मेडिसिन विभागडा. प्रदिप जङ्ग के.सी.फिजिसियन तथा मुटुरोग विशेषज्ञ----------------------...
15/06/2026

प्रत्येक दिन विशेषज्ञ चिकित्सकहरु
मेडिसिन विभाग
डा. प्रदिप जङ्ग के.सी.
फिजिसियन तथा मुटुरोग विशेषज्ञ
----------------------------------
महिला तथा प्रसूति रोग विभाग
डा. निता श्रेष्ठ
महिला तथा प्रसूति रोग विशेषज्ञ
----------------------------------
ईमर्जेन्सी विभाग
डा. सागर भण्डारी
फिजिसियन तथा ईमर्जेन्सी विशेषज्ञ
----------------------------------
ईमर्जेन्सी विभाग
डा. सन्दिप चौरासिया
मेडिकल अधिकृत
----------------------------------

– सि.टी. स्क्यान (CT-SCAN ) सेवा
– इमर्जेन्सी सेवा
– OPG एक्स–रे सेवा
– मुटुरोग विशेषज्ञ सेवा
– महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा
– फिजिसियन सेवा
– अत्याधुनिक प्रयोगशाला सेवा
– भिडियो एक्स–रे सेवा
– चौबिसै घण्टा प्रसूति सेवा
– माईनर सर्जरी सेवा
– हाड्जोर्नी रोग सेवा
– गुणस्तरीय फार्मेसी सेवा
– डिजिटल एक्स–रे सेवा
– मुटुको भिडियो एक्स–रे सेवा
– फिजियोथेरापी सेवा
– ECG सेवा

विगत लामाे समय देखि निरन्तर विरामीहरुलाई गुणस्तर सेवा दिदै आई रहेको यस छाँया हस्पिटल प्रा लि मा मिति २०८२ चैत्र २१ गते श...
02/04/2026

विगत लामाे समय देखि निरन्तर विरामीहरुलाई गुणस्तर सेवा दिदै आई रहेको यस छाँया हस्पिटल प्रा लि मा मिति २०८२ चैत्र २१ गते शनिबारका दिन हाड, जाेर्नी तथा नशा राेग विशेषज्ञ डा‍. मदन ज्ञवाली आउनुहुने भएकोले सम्बंधित समस्या भएका बिरामिहरूले सम्पर्क गरी मौकाको फाइदा लिनहुना अनुरोध गरिन्छ ।
मितिः २०८२/१२/२१ गते शनिबार
--------------------------------------------------------------------------
🖊अग्रिम नाम दर्ताकाे लागि, सम्पर्कः
☎️०७७–४२०४५४, ०७७-५९०४५४, ९८५७०८४४५४

विगत लामाे समय देखि निरन्तर विरामीहरुलाई गुणस्तर सेवा दिदै आई रहेको यस छाँया हस्पिटल प्रा लि मा मिति २०८२ चैत्र २१ गते श...
02/04/2026

विगत लामाे समय देखि निरन्तर विरामीहरुलाई गुणस्तर सेवा दिदै आई रहेको यस छाँया हस्पिटल प्रा लि मा मिति २०८२ चैत्र २१ गते शनिबारका दिन बिरष्ठ पेट, कलेजाे, आन्द्रा तथा प्यान्क्रियाज राेग विशेषज्ञ डा‍. माेहन भुसाल आउनुहुने भएकोले सम्बंधित समस्या भएका बिरामिहरूले सम्पर्क गरी मौकाको फाइदा लिनहुना अनुरोध गरिन्छ ।
* पेटका विरामीले चेकअप गर्न आउँदा खाली पेट आउनु हाेला ।
मितिः २०८२/१२/२१ गते शनिबार
--------------------------------------------------------------------------
🖊अग्रिम नाम दर्ताकाे लागि, सम्पर्कः
☎️०७७–४२०४५४, ०७७-५९०४५४, ९८५७०८४४५

| Vacancy Announcement |  Interested candidates are requested to apply with recently updated CV to hospitalchhaya@gmail....
22/03/2026

| Vacancy Announcement |
Interested candidates are requested to apply with recently updated CV to [email protected]
Shortlisted Candidates will be informed.
Date Published : March 22, 2026
Deadline : April 10, 2026
Contact: 077-420454, 9857084454, 9861933752

विगत लामाे समय देखि निरन्तर विरामीहरुलाई गुणस्तर सेवा दिदै आई रहेको यस छाँया हस्पिटल प्रा लि मा मिति २०८२ फागुन १६ गते श...
27/02/2026

विगत लामाे समय देखि निरन्तर विरामीहरुलाई गुणस्तर सेवा दिदै आई रहेको यस छाँया हस्पिटल प्रा लि मा मिति २०८२ फागुन १६ गते शनिबारका दिन हाड, जाेर्नी तथा नशा राेग विशेषज्ञ डा‍. मदन ज्ञवाली आउनुहुने भएकोले सम्बंधित समस्या भएका बिरामिहरूले सम्पर्क गरी मौकाको फाइदा लिनहुना अनुरोध गरिन्छ ।
मितिः २०८२/११/१६ गते शनिबार
--------------------------------------------------------------------------
🖊अग्रिम नाम दर्ताकाे लागि, सम्पर्कः
☎️०७७–४२०४५४, ०७७-५९०४५४, ९८५७०८४४५४

विगत लामाे समय देखि निरन्तर विरामीहरुलाई गुणस्तर सेवा दिदै आई रहेको यस छाँया हस्पिटल प्रा लि मा मिति २०८२ फागुन १६ गते श...
27/02/2026

विगत लामाे समय देखि निरन्तर विरामीहरुलाई गुणस्तर सेवा दिदै आई रहेको यस छाँया हस्पिटल प्रा लि मा मिति २०८२ फागुन १६ गते शनिबारका दिन बिरष्ठ पेट, कलेजाे, आन्द्रा तथा प्यान्क्रियाज राेग विशेषज्ञ डा‍. माेहन भुसाल आउनुहुने भएकोले सम्बंधित समस्या भएका बिरामिहरूले सम्पर्क गरी मौकाको फाइदा लिनहुना अनुरोध गरिन्छ ।
* पेटका विरामीले चेकअप गर्न आउँदा खाली पेट आउनु हाेला ।
मितिः २०८२/११/१६ गते शनिबार
--------------------------------------------------------------------------
🖊अग्रिम नाम दर्ताकाे लागि, सम्पर्कः
☎️०७७–४२०४५४, ०७७-५९०४५४, ९८५७०८४४५

विगत लामाे समय देखि निरन्तर विरामीहरुलाई गुणस्तर सेवा दिदै आई रहेको यस छाँया हस्पिटल प्रा. लि. मा मिति २०८२ फागुन ९ गते ...
20/02/2026

विगत लामाे समय देखि निरन्तर विरामीहरुलाई गुणस्तर सेवा दिदै आई रहेको यस छाँया हस्पिटल प्रा. लि. मा मिति २०८२ फागुन ९ गते शनिबारका दिन छाला, याैन, साैन्दर्य तथा कुष्ठराेग विशेषज्ञ डा‍. श्रीकान्त पाण्डे आउनुहुने भएकोले सम्बंधित समस्या भएका बिरामिहरूले सम्पर्क गरी मौकाको फाइदा लिनहुना अनुरोध गरिन्छ ।
मितिः २०८२/११/०९गते
--------------------------------------------------------------------------
🖊अग्रिम नाम दर्ताकाे लागि, सम्पर्कः
☎️०७७–४२०४५४, ०७७-५९०४५४, ९८५७०८४४५

खुसीकाे खबर ! खुसीकाे खबर !! खुसीकाे खबर !!!डाक्टर आउने सूचनाविगत लामाे समय देखि निरन्तर विरामीहरुलाई गुणस्तर सेवा दिदै ...
11/02/2026

खुसीकाे खबर ! खुसीकाे खबर !! खुसीकाे खबर !!!
डाक्टर आउने सूचना
विगत लामाे समय देखि निरन्तर विरामीहरुलाई गुणस्तर सेवा दिदै आई रहेको यस छाँया हस्पिटल प्रा लि मा मिति २०८२ फागुन ०२ गते शनिबारका दिन नशा तथा मनाेराेग विशेषज्ञ डा‍. मनाेज ढुङ्गाना आउनुहुने भएकोले सम्बंधित समस्या भएका बिरामिहरूले सम्पर्क गरी मौकाको फाइदा लिनहुना अनुरोध गरिन्छ । थप जानकारीको लागि ☎️077-420454, 077-590454, 9857084454

Address

Sandhikharka-01, Santibagaicha
Arghakhanchi

Telephone

+97777420454

Website

Alerts

Be the first to know and let us send you an email when Chhaya Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Chhaya Hospital Pvt. Ltd.:

Shortcuts

Share

Category