Hem Kamal Chhetri

Hem Kamal Chhetri Incharge at Damek HP Baglung

प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश स्थानीय स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, पाँचौं तह, हेल्थ असिष्टेन्ट पदको खुला ...
11/04/2026

प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश स्थानीय स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, पाँचौं तह, हेल्थ असिष्टेन्ट पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा सोधिएका प्रश्नहरु

हरेक बार खाना चार...
02/01/2026

हरेक बार खाना चार...

गण्डकी प्रदेश लोक सेवा आयेगको स्थानीय सेवाका चौथो तहका प्राविधिक/अप्राविधिक पदहरूको विज्ञापन सम्बन्धी सूचना !! स्वास्थ्य...
24/12/2025

गण्डकी प्रदेश लोक सेवा आयेगको स्थानीय सेवाका चौथो तहका प्राविधिक/अप्राविधिक पदहरूको विज्ञापन सम्बन्धी सूचना !!
स्वास्थ्य सेवा तर्फ:
✅ अ.न.मी= ६४
✅ अ.हे.व. = ६६

प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखरास्थानीय सेवाका पाँचौँ तहका प्राविधिक/अप्राविधिक पदहरूको विज्ञापन सम्बन्धी सूचना...
26/11/2025

प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखरा
स्थानीय सेवाका पाँचौँ तहका प्राविधिक/अप्राविधिक पदहरूको विज्ञापन सम्बन्धी सूचना!

कार्तिक १६ गते देखि सरकारी कार्यालयहरुको समय परिवर्तन हुने🙏🙏
01/11/2025

कार्तिक १६ गते देखि सरकारी कार्यालयहरुको समय परिवर्तन हुने🙏🙏

29/10/2025

२०८३ सालको सबै चाडपर्वहरू👏
1. वैशाख १ गते नव वर्षारम्भः
2. वैशाख ४ गते मातातिर्थ औंशी आमाको मुख हेर्ने दिन
3. वैशाख ७ गते अक्षय तृतीया
4. वैशाख १८ गते बुद्ध जयन्ती तथा कुर्म जयन्ती, किराँतहरूको उभौली पर्व
5. ज्येष्ठ १ गते पुरूषोत्तममास (अधिकमास) आरम्भः
6. ज्येष्ठ १७ गते अधिक पूर्णिमा र ज्येष्ठ ३१ गते असार १ समेत अधिक ‌औंशी , पुरूषोत्तममास समाप्‍ति
7. असार १५ गते मष्टो पूर्णिमा ज्या पुन्ही
8. श्रावण १२ गते श्री मालिकार्जुन शैलेश्‍वरी मेला,
9. श्रावण १३ गते गुरू पूर्णिमा,
10. श्रावण २६ गते घण्टाकर्ण चतुर्दशी गठेमङ्‍गल
11. श्रावण २८ गते नेवारी गुँलाधर्मारम्भः भाद्र२७ गते समाप्‍ति
12. भाद्र १२ गते ऋषि पूर्णिमा रक्षाबन्धन
13. भाद्र १९ गते श्रीकृष्ण जन्माष्टमी,गौरा अष्टमी, गौरापूजा (संभाब्य)
14. भाद्र २६ गते कुशाब्रत औंशी, कुशे औंशी, बाबुको मुख हेर्ने दिन
15. भाद्र २९ गते हरितालिका तिज
16. आश्‍विन १० गतेबाट २३ गतेसम्म सोह्र श्राद्ध
17. आश्‍विन २४ गते घटस्थापना
18. आश्‍विन ३० गते फूलपाति, कार्तिक १ गते कालरात्री महाअष्टमी, ३ गते महानवमी
19. कार्तिक ४ गते विजया दशमी, दशैं टिका
20. कार्तिक ८ गते कोजाग्रत ब्रत, ९ गते पूर्णिमा
21. कार्तिक २१ गते काग तिहार, धन्वन्तरी जयन्ति, यम पञ्‍चकारम्भः
22. कार्तिक २२ गते कुकुर तिहार, लक्ष्मीपूजा, दिपमालिका, सुखराती, नरक चतुर्दशी भोस्सी खेल्‍ने
23. कार्तिक २३ गते गाइतिहार (औंशी)
24. कार्तिक २४ गते गोक्रिडा, गोरू पूजन, गोबर्द्धन पूजा, म्ह पूजा
25. कार्तिक २५ गते भाईटिका, किजापूजा,
26. कार्तिक २९ गते छटपर्व
27. मंसिर ७ गते डोटी दिपायल जाँत
28. मंसिर २१ गते बाला चतुर्दशी शतविजरोपणम्
29. मंसिर २८ गते सीता विवाह पञ्‍चमी, जनकपुर मेला
30. पुस ९ गते यमरी पुन्ही, धान्य पूर्णिमा, किराँत चाड उधौली
31. पुस २३ गते गयामौनी औंशी, दैलेख विष्णु पादुका श्राद्धम्,
32. माघ ८ गते स्वस्थानी ब्रतारम्भः हैगुमिला पुन्ही
33. माघ २४ गते सोनाम ल्होसार
34. माघ २८ गते वसन्त पञ्‍चमी
37. फाल्गुन ८ गते स्वस्थानी ब्रत समाप्‍ती दैलेख पादुका जात्रा
38. फाल्गुन २३ गते शिवरात्री चतुर्दशी
39. फाल्र्गुन २४ गते नारी दिवस
40. फाल्गुन २५ गते ग्याल्पो ल्होसार
41. चैत्र ७ गते पहाडी होली ८ गते तराई होली
42. चैत्र २३ गते घोडेजात्रा
43. २०८४ वैशाख १ गते चैत्राष्टमी चैते दशैं २ गते राम नवमी।
❣️🙏

10/08/2025
तपाईको पनि कतै यस्तो भएको त छैन ? 😀😜
05/08/2025

तपाईको पनि कतै यस्तो भएको त छैन ? 😀😜

कर्मचारी सञ्चय कोषले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न किसिमका कोष तथा सापटीको ब्याजदर घटाएको छ ।
16/07/2025

कर्मचारी सञ्चय कोषले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न किसिमका कोष तथा सापटीको ब्याजदर घटाएको छ ।

27/05/2025

"जीवनको मूल्य कति छ भनेर तपाईंमा परेको झिँगाले बताउँछ!"
झिँगा यदि चियामा पर्‍यो भने, सिधै चिया फालिन्छ।
झिँगा यदि घिउ, दही, वा महमा पर्‍यो भने, झिँगा मात्र निकालिन्छ र बाँकी राखिन्छ।
किन?
किनभने घिउ, दही र महको मूल्य चियाभन्दा धेरै हुन्छ।
जीवन पनि यही हो –
जब तपाईंको मूल्य थोरै हुन्छ, सानो दोषले पनि तपाईंलाई फालिन्छ।
तर जब तपाईंको मूल्य ठुलो हुन्छ, गल्ती भइहाले पनि तपाईंलाई सुधारेर राखिन्छ।
यो समाज गल्ती हेर्दैन, मूल्य हेर्छ।
त्यसैले जीवनमा यति बलियो बन, कि तिमीमा झिँगा परे पनि मानिसहरूले तिमीलाई फाल्न नसकून।
– "मूल्य बढाऊ, तिमीलाई राख्न सबै बाध्य बनून।"
#साभार

27/05/2025

बरिष्ठ न्युरो सर्जन बसन्त पन्त भन्छ्न नेपालीको मृत्युको सस्कार विकसित मुलुकको भन्दा धेरै नै बिकसित र राम्रो थियो 😊 (senior doctor neurosurgeon basanta pant)

Address

Baglung Bazar

Telephone

+9779805109771

Website

Alerts

Be the first to know and let us send you an email when Hem Kamal Chhetri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Hem Kamal Chhetri:

Shortcuts

Share