Basuki swasthya clinic

Basuki  swasthya clinic Providing quality healthcare services to our community. Open Sunday - Thursday

Surkhet road, Ganeshman Chwok , Nepalgunj Banke
(1)

महिला स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवाहरू, स्त्री तथा प्रसूति सेवा र क्यान्सर्सम्बन्धी विशेषज्ञ परामर्श लिनका लागि सम्पर्...
04/08/2026

महिला स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवाहरू, स्त्री तथा प्रसूति सेवा र क्यान्सर्सम्बन्धी विशेषज्ञ परामर्श लिनका लागि सम्पर्क गर्नुहोस्:

9848030791

मधुमेह (सुगर) रोग, हर्मोन रोग र थाइराइड रोगले समस्या परेको, लामो समयदेखि पिट्यूटरी, एड्रेनल, हार्मोनल विकार र पोषण समस्य...
04/08/2026

मधुमेह (सुगर) रोग, हर्मोन रोग र थाइराइड रोगले समस्या परेको, लामो समयदेखि पिट्यूटरी, एड्रेनल, हार्मोनल विकार र पोषण समस्याहरु भएका बिरामीको लागि विशेष उपचार सेवा! काठमाडौँ डायबेटिज एण्ड थाइरोइड केयर सेन्टर काठमाण्डौमा Head of the Department of Endocrinology and Diabetes रहनु भएका डा. सन्दीप चन्द्र श्रेष्ठ यहि
🗓मिति : २३ श्रावण शनिबार २०८३, बिहान ७ देखि साँझ ५ बजे सम्म
📍 गणेशमान चोक वार्षिकी स्वास्थ्य क्लिनिक नेपालगन्जमा आउदै हुनुहुन्छ
☎जानकारी तथा अग्रिम नाम दर्ता को लागि: 9848030791

स्त्री तथा प्रसूति रोग सेवासम्बन्धी महत्वपूर्ण जानकारी!स्वास्थ्यसम्बन्धी परामर्श तथा जाँचका लागि नेपालगन्जस्थित बासुकी फ...
03/08/2026

स्त्री तथा प्रसूति रोग सेवासम्बन्धी महत्वपूर्ण जानकारी!
स्वास्थ्यसम्बन्धी परामर्श तथा जाँचका लागि नेपालगन्जस्थित बासुकी फार्मेसीमा सम्पर्क गर्नुहोस्।

* चिकित्सक: डा. प्रबिन योगी (स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन)

* स्थान: बासुकी फार्मेसी, गणेशमान चोक, नेपालगन्ज

* सम्पर्क नं.: 9848030791

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!हाम्रो क्लिनिक परिवारको तर्फबाट तपाईंको सुस्वास्थ्य, खुशी र समृद्धिको कामना गर...
13/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
हाम्रो क्लिनिक परिवारको तर्फबाट तपाईंको सुस्वास्थ्य, खुशी र समृद्धिको कामना गर्दछौं।
हामी सधैं तपाईंको स्वास्थ्य सेवामा समर्पित रहनेछौं।
fans

Address

Surkheth Road Ganeshman Chok Nepalgunj Banke
Banke

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Sunday 08:00 - 17:00

Telephone

+9779848030791

Website

Alerts

Be the first to know and let us send you an email when Basuki swasthya clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share