Keystone Hospital and Research Center

Keystone Hospital and Research Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Keystone Hospital and Research Center, Hospital, Barhabise Municipality-04, Barhabise, Barabise.

किस्टोन अस्पताल को आधिकारिक सुचना सम्पुर्ण मा जानकारि गराउदछौ।..........  #
08/06/2026

किस्टोन अस्पताल को आधिकारिक सुचना सम्पुर्ण मा जानकारि गराउदछौ।..........
#

यही आउँदो वैशाख २६गते शनिवार यस किस्टोन  हस्पिटल मा वरिष्ठ जनरल फिजिसियनबाट स्वास्थ्य जाँच  सेवा प्रदान गरिने हुँदा स्वा...
06/05/2026

यही आउँदो वैशाख २६गते शनिवार यस किस्टोन हस्पिटल मा वरिष्ठ जनरल फिजिसियनबाट स्वास्थ्य जाँच सेवा प्रदान गरिने हुँदा स्वास्थ्य समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।

Dr .Binod Dangal
MBBS ,MDGP (वरिष्ठ जनरल फिजिसियन )
NMC No .9379

Happy new year 2083 .
14/04/2026

Happy new year 2083 .

यही आउँदो चैत २७ गते शुक्रबार यस किस्टोन  हस्पिटल मा वरिष्ठ जनरल फिजिसियनबाट स्वास्थ्य जाँच  सेवा प्रदान गरिने हुँदा स्व...
09/04/2026

यही आउँदो चैत २७ गते शुक्रबार यस किस्टोन हस्पिटल मा वरिष्ठ जनरल फिजिसियनबाट स्वास्थ्य जाँच सेवा प्रदान गरिने हुँदा स्वास्थ्य समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।

Dr .Binod Dangal
MBBS ,MDGP (वरिष्ठ जनरल फिजिसियन )
NMC No .9379

विशेषज्ञ सेवा...यही आउँदो फागुन३० गते शनिबार यस किस्टोन  हस्पिटल मा वरिष्ठ जनरल फिजिसियनबाट स्वास्थ्य जाँच  सेवा प्रदान ...
12/03/2026

विशेषज्ञ सेवा...
यही आउँदो फागुन३० गते शनिबार यस किस्टोन हस्पिटल मा वरिष्ठ जनरल फिजिसियनबाट स्वास्थ्य जाँच सेवा प्रदान गरिने हुँदा स्वास्थ्य समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।

Dr .Binod Dangal
MBBS ,MDGP (वरिष्ठ जनरल फिजिसियन )
NMC No .9379

2082/10/24   आजको शिविर मा 28जनाले सेवा  लिनुभयो र जटिल शल्यक्रिया पनि सफल भयो।Surgery updates:1. Circumcision for a 12 ...
07/02/2026

2082/10/24
आजको शिविर मा 28जनाले सेवा लिनुभयो र जटिल शल्यक्रिया पनि सफल भयो।
Surgery updates:

1. Circumcision for a 12 years old boy with phimosis.
2. Huge Sebacious cyst of left arm of a young 16 years old lady.
3. INTRAARTICULAR INJECTION FOR OSTEOARTHRITIS OF KNEE.

done by Dr .Binod Dangal MDGP

विशेषज्ञ सेवा...यही आउँदो माघ २४ गते शनिबार यस किस्टोन  हस्पिटल मा वरिष्ठ जनरल फिजिसियनबाट स्वास्थ्य जाँच  सेवा प्रदान ग...
05/02/2026

विशेषज्ञ सेवा...
यही आउँदो माघ २४ गते शनिबार यस किस्टोन हस्पिटल मा वरिष्ठ जनरल फिजिसियनबाट स्वास्थ्य जाँच सेवा प्रदान गरिने हुँदा स्वास्थ्य समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।

Dr .Binod Dangal
MBBS ,MDGP (वरिष्ठ जनरल फिजिसियन )
NMC No .9379

10/01/2026

आज पौष २६ गते भएको विषेशज्ञ शिविर मा ४० जना बिरामीले सेवा पाउनु भएको छ। सेवा दिनु हुने डा विनोद दंगाल लाई विशेष धन्यवाद छ।
हजुरहरुलाई पनि स्वास्थ्य सम्बन्धी सेवा लिनु परेमा यस अस्पताल मा सम्पर्क गर्नुहोस्। ०११-४८९३०९

२०८२ पौष २६ गते शनिबार
08/01/2026

२०८२ पौष २६ गते शनिबार

14/12/2025

Address

Barhabise Municipality-04, Barhabise
Barabise
0977

Website

Alerts

Be the first to know and let us send you an email when Keystone Hospital and Research Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category