Krishna Ayurved -कृष्ण आयुर्वेद

Krishna Ayurved -कृष्ण आयुर्वेद Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Krishna Ayurved -कृष्ण आयुर्वेद, Medical and health, Madhuban-8 Taratal Bardiya, Bardiya.

07/09/2026

👨‍⚕️ आयुर्वेद सर्जन डा. मदन भण्डारी
द्वारा विशेष परामर्श तथा उपचार सेवा

📅 भदौ २२ गते, सोमबार
📍 मधुवन–८, कुसुमबजार, बर्दिया

पायल्स • फिसर • फिस्टुला
🌿 आयुर्वेदिक उपचारतर्फ एक सही कदम…

📞 9848558890

समस्या लुकाउने होइन, समाधान खोज्ने समय हो।

श्री कृष्ण जन्माष्टमीको सबैमा शुभकामना !
04/09/2026

श्री कृष्ण जन्माष्टमीको सबैमा शुभकामना !

31/08/2026
शोक तथा श्रद्धाञ्जली एवं शीघ्र स्वास्थ्यलाभको कामनाहालै आएको विनाशकारी बाढीका कारण भोटेकोशी क्षेत्रमा भएको जनधनको अपूरणी...
28/08/2026

शोक तथा श्रद्धाञ्जली एवं शीघ्र स्वास्थ्यलाभको कामना
हालै आएको विनाशकारी बाढीका कारण भोटेकोशी क्षेत्रमा भएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख तथा चिन्ता व्यक्त गर्दछु। यस प्राकृतिक विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु।
यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। साथै, बाढीपहिरोबाट घाइते हुनुभएका सम्पूर्णमा शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु।
विस्थापित तथा प्रभावित परिवारहरूलाई यस कठिन परिस्थितिमा आवश्यक राहत, उद्धार तथा सहयोग प्राप्त होस् भन्ने कामना गर्दछु। प्राकृतिक विपत्तिबाट प्रभावित सम्पूर्ण समुदायप्रति ऐक्यबद्धता जनाउँदै यस दुःखद् घडीमा सबै एकजुट भई सहयोग र सहकार्य गर्न आवश्यक छ।
दिवंगतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।
घाइतेहरूप्रति शीघ्र स्वास्थ्यलाभको हार्दिक कामना।
प्रो. जयराम चौधरी
कृष्ण आयुर्वेद
मधुवन–८, कुसुम्बाबजार, बर्दिया

🙏 शुभ जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना!दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको पवित...
28/08/2026

🙏 शुभ जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना!

दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको पवित्र पर्व जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा सम्पूर्ण देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना।

यस पर्वले पारिवारिक प्रेम, आपसी सद्भाव र सामाजिक एकतालाई अझ सुदृढ बनाओस्। 🌸

कृष्ण आयिर्वेद
मधुवन ८ ताराताल लालिबजार बर्दिया
9848558890

23/08/2026

लुकाएर होइन, बुझेर उपचार गरौँ।

पायल्स, फिसर वा फिस्टुलाको समस्या छ?
दिसा गर्दा दुख्ने, रगत आउने, पोल्ने वा बारम्बार समस्या दोहोरिने अवस्थालाई बेवास्ता नगर्नुहोस्।

👨‍⚕️ आयुर्वेद सर्जन डा. मदन भण्डारी
द्वारा विशेष परामर्श तथा उपचार सेवा

📅 भदौ २२ गते, सोमबार
📍 मधुवन–८, कुसुमबजार, बर्दिया

पायल्स • फिसर • फिस्टुला
🌿 आयुर्वेदिक उपचारतर्फ एक सही कदम…

📞 9848558890

समस्या लुकाउने होइन, समाधान खोज्ने समय हो।

23/08/2026

“” जनहितमा जारी””

Address

Madhuban-8 Taratal Bardiya
Bardiya

Website

Alerts

Be the first to know and let us send you an email when Krishna Ayurved -कृष्ण आयुर्वेद posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share