Brahmakumaris Bhairahawa Nepal page

Brahmakumaris Bhairahawa Nepal page Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Brahmakumaris Bhairahawa Nepal page, Meditation Center, दिव्य शान्ति रिट्रिट सेन्टर भैरहवा-12, ॐ शान्ति पथ, Bhairahawa.

🌼हार्दिक श्रद्धाञ्जली एवम् समवेदना🌼रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको अपूरणीय क्षतिप्रति हामी गहिरो दु...
26/08/2026

🌼हार्दिक श्रद्धाञ्जली एवम् समवेदना🌼
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको अपूरणीय क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ।
यस दुःखद घटनामा दिवङ्गत हुनुभएका सम्पूर्ण आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ।
साथै, सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।
ब्रह्माकुमारीज भैरहवा
ओम शान्ति 🙏

💐🌼 हार्दिक भावपूर्ण श्रद्धाञ्जली 🌼💐ब्रह्माकुमारी ई.वि.वि. का पूर्व अन्तर्राष्ट्रिय प्रमुख राजयोगिनी डा. दादी प्रकाशमणि ज...
26/08/2026

💐🌼 हार्दिक भावपूर्ण श्रद्धाञ्जली 🌼💐
ब्रह्माकुमारी ई.वि.वि. का पूर्व अन्तर्राष्ट्रिय प्रमुख राजयोगिनी डा. दादी प्रकाशमणि जीको १९औं वार्षिक स्मृति दिवस एवम् विश्वबन्धुत्व दिवस ब्रह्माकुमारीज भैरहवामा।

26/08/2026

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका नियमित सदस्य विद्यार्थीहरुका लागि....दैनिक ज्ञानमुरली...बिहीबार ११ भाद्र २०८३\27-08-2026

💐🌺हार्दिक निमन्त्रणा🌺💐
25/08/2026

💐🌺हार्दिक निमन्त्रणा🌺💐

25/08/2026

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका नियमित सदस्य विद्यार्थीहरुका लागि....दैनिक ज्ञानमुरली...बुधबार १० भाद्र २०८३\26-08-2026

24/08/2026

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका नियमित सदस्य विद्यार्थीहरुका लागि....दैनिक ज्ञानमुरली...मंगलबार ०९ भाद्र २०८३\25-08-2026

विशाल रक्तदान अभियान-२०८३ मा विभिन्न सामाजिक वर्गका व्यक्तित्वहरुको सक्रिय सहभागिता
23/08/2026

विशाल रक्तदान अभियान-२०८३ मा विभिन्न सामाजिक वर्गका व्यक्तित्वहरुको सक्रिय सहभागिता

ब्रह्माकुमारीज भैरहवामा आयोजित विशाल रक्तदान अभियानमा रक्तदान गर्दै नेपाल प्रहरी प्रदेश कार्यालय, रुपन्देही परिवार।
23/08/2026

ब्रह्माकुमारीज भैरहवामा आयोजित विशाल रक्तदान अभियानमा रक्तदान गर्दै नेपाल प्रहरी प्रदेश कार्यालय, रुपन्देही परिवार।

ब्रह्माकुमारीज भैरहवामा आयोजित विशाल रक्तदान अभियानमा रक्तदान गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका मा. सामाजिक विकास मन्...
23/08/2026

ब्रह्माकुमारीज भैरहवामा आयोजित विशाल रक्तदान अभियानमा रक्तदान गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका मा. सामाजिक विकास मन्त्री सन्तोषकुमार पाण्डे।

🌺विशाल रक्तदान अभियान-२०८३🌺ब्रह्माकुमारी ई.वि.वि का अन्तर्राष्ट्रिय पूर्व प्रमुख दादी डा. प्रकाशमणिज्यूको १९औं पुण्य स्म...
23/08/2026

🌺विशाल रक्तदान अभियान-२०८३🌺
ब्रह्माकुमारी ई.वि.वि का अन्तर्राष्ट्रिय पूर्व प्रमुख दादी डा. प्रकाशमणिज्यूको १९औं पुण्य स्मृतिदिवस एवम् विश्वबन्धुत्व दिवसका अवसरमा ब्रह्माकुमारीज भैरहवामा आयोजित विशाल रक्तदान अभियानको समुद्घाटन समारोहमा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मा. सामाजिक विकास मन्त्री सन्तोषकुमार पाण्डे, क्षेत्रीय प्रमुख आदरणीय राजयोगिनी ब्र.कु. शान्ति दिदीजी, मा. संविधानसभा सदस्य एवम् नगर प्रमुख ईश्तियाक अहमद खान, ब्रह्माकुमारी ई.वि.वि नेपालका केन्द्रीय सचिव एवम् समाजसेवा विभागका राष्ट्रिय संयोजक राजयोगी ब्र.कु. भूपेन्द्र दाज्यु, सिद्धार्थ सन्जालका अध्यक्ष अनिल ज्ञवाली, नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीका सभापति रामचन्द्र उपाध्याय, नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपसभापति रुपमा हिराचन, सामुदायिक रेडियो रुपन्देही एफ एम का अध्यक्ष भरत पोख्रेल एवम् अन्य।

Address

दिव्य शान्ति रिट्रिट सेन्टर भैरहवा-12, ॐ शान्ति पथ
Bhairahawa
32900

Opening Hours

05:30 - 18:00

Telephone

+97771570211

Website

Alerts

Be the first to know and let us send you an email when Brahmakumaris Bhairahawa Nepal page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Brahmakumaris Bhairahawa Nepal page:

Shortcuts

Share