Dr Sandeep Verma

Dr Sandeep Verma Mental and physical health are not separate entities but interconnected parts of human well-being.

Ignoring one inevitably impacts the other; therefore, we must care for our mental health, which allows us to rise, rebuild, and keep moving forward.

05/06/2026

Sometimes, all is needed is little affection and help to ease someone`s suffering.

A heartfelt thank you to Nisha Shakya and Anup Verma for noticing the pain of our neighborhood stray dog, “खैरी,” and bringing it to our attention. It takes a compassionate heart to recognize another being’s suffering and choose to act.

Perhaps “खैरी” is expressing her gratitude in her own way—wagging her tail, staying calm, and trusting us, as we care for her wound. Small acts of kindness can make a world of difference, not only to those who receive them but also to those who give them. ❤️🐾

30/05/2026

के तपाईंलाई थाहा छ? राम्रो निद्रा केवल थकान हटाउने मात्र होइन, मुटुको स्वास्थ्यका लागि पनि अत्यन्त महत्वपूर्ण छ। पर्याप्त निद्रा नपुग्दा उच्च रक्तचाप, मुटुको धड्कनमा गडबडी र हृदय रोगको जोखिम बढ्न सक्छ।

26/05/2026

लगातार ७ दिनसम्म पर्याप्त निद्रा नपुग्दा मस्तिष्कमा के असर पर्न सक्छ? यसको बारेमा जान्नुहोस्।



24/05/2026

विश्व स्किजोफ्रेनिया दिवस (World Schizophrenia Day) प्रत्येक वर्ष मे २४ मा मनाइन्छ। यो दिन स्किजोफ्रेनियाबारे जनचेतना फैलाउने, गलत धारणा हटाउने र मानसिक स्वास्थ्यप्रति समर्थन बढाउने उद्देश्यले मनाइन्छ। समयमै पहिचान र उपचारले व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।




16/05/2026

आइरनिक प्रोसेस थ्योरी (Ironic Process Theory) भनेको यस्तो मनोवैज्ञानिक सिद्धान्त हो जसमा मानिसले कुनै कुरा सोच्न नखोज्दा झन् त्यही कुरा बारम्बार दिमागमा आउँछ।

उदाहरणका लागि, “सेतो भालुको बारेमा नसोच” भनियो भने दिमागमा सबैभन्दा पहिले सेतो भालुकै तस्वीर आउँछ।

जब हामी कुनै विचार, डर वा भावना दबाउन खोज्छौं, दिमागले अनजानमै त्यही कुरामा बढी ध्यान दिन थाल्छ।

12/05/2026

International Nursing Day अन्तर्राष्ट्रिय नर्स दिवसको सम्पूर्ण नर्सहरूमा हार्दिक शुभकामना।
तपाईंहरूको सेवा, समर्पण र करुणाले लाखौं बिरामीको जीवनमा आशा र हौसला दिएको छ।
स्वास्थ्य सेवाको मेरुदण्डको रूपमा तपाईंहरूको योगदान अतुलनीय छ।
मानवताका लागि निरन्तर समर्पित सबै नर्सहरूलाई सम्मान र धन्यवाद।

07/05/2026

Phobia हुने कारण के हो? Phobia को psychological aspect लाई केन्द्रित गरेर केही जानकारी शेयर गर्दैछु।

03/05/2026

Obsessive–Compulsive Disorder (OCD) एक मानसिक स्वास्थ्य समस्या हो जसमा व्यक्तिलाई अनावश्यक र बारम्बार आउने सोच (obsessions) हुन्छन् र चिन्ता कम गर्न बारम्बार केही काम गर्नुपर्ने (compulsions) महसुस हुन्छ। यसले दैनिक जीवनमा असर पार्न सक्छ, तर उपचार सम्भव छ।

28/04/2026

रक्सी र ड्रग्स को लतमा फसेको व्यक्तिले झूट किन बोल्छन Addiction and Psychological Defence Mechanism
Denial and Minimization

Denial र Minimization मनोवैज्ञानिक रक्षा-प्रक्रियाहरू (defense mechanisms) हुन्, जसले भावनात्मक तनावबाट जोगिन वास्तविकतालाई विकृत बनाउँछन्। Denial मा, व्यक्तिले कुनै असहज सत्य वा तथ्यलाई स्वीकार गर्न अस्वीकार गर्छ र त्यो अस्तित्वमै छैन जस्तो व्यवहार गर्छ।
Minimization मा, व्यक्तिले समस्या रहेको कुरा स्वीकार गरे पनि त्यसको महत्व वा प्रभावलाई सानो बनाइदिन्छ। यस्ता प्रक्रियाहरूले छोटो समयका लागि भावनात्मक राहत दिन सक्छन्, तर दीर्घकालीन रूपमा प्रयोग हुँदा यसले अन्तर्दृष्टि (insight) मा बाधा पुर्‍याउन सक्छ, सहयोग खोज्न ढिलाइ गराउन सक्छ, र अस्वस्थ (maladaptive) व्यवहारलाई कायम राख्न सक्छ।

15/04/2026

Participants of Mental Health Camp which was organized this Saturday (2082-12-28). Clients were provided free consultation along with medicines in collaboration with Dalit Social Development Center and Yashodhara Adharbhut Hospital.

Address

Bankroad/13
Bhairahawa

Website

Alerts

Be the first to know and let us send you an email when Dr Sandeep Verma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share