ICH College

Call

ICH College The Institute of Community Health (ICH), established in 1993 AD, is located in Dudhpati, Bhaktapur. Affiliated by CTEVT, it initially offered AHW/CMA courses.

In 2079 BS, ICH upgraded to a General Medicine program, leading healthcare education in Nepal.

Community Diagnosis Final Presentation Accomplished!​Huge congratulations to 3rd Year (Group D) students for successfull...
05/08/2026

Community Diagnosis Final Presentation Accomplished!
​Huge congratulations to 3rd Year (Group D) students for successfully presenting their findings and hard work today.
​

Welcome with hope. Farewell with pride. Together, we celebrate new beginnings, treasured memories, and limitless possibi...
18/07/2026

Welcome with hope. Farewell with pride. Together, we celebrate new beginnings, treasured memories, and limitless possibilities.
Part-2

Once an ICH family, always an ICH family. Welcome & Farewell. 💙 Part-1        #
14/07/2026

Once an ICH family, always an ICH family. Welcome & Farewell. 💙
Part-1
#

Notice!
14/07/2026

Notice!

HA प्रथम वर्षका विद्यार्थीहरूको मतदानबाट First Year Best Instructor को रूपमा चयन भई सम्मानित हुनुहुने आदरणीय प्रशिक्षक  ...
13/07/2026

HA प्रथम वर्षका विद्यार्थीहरूको मतदानबाट First Year Best Instructor को रूपमा चयन भई सम्मानित हुनुहुने आदरणीय प्रशिक्षक Er. Lalit Pun ज्यूलाई कलेजका प्रिन्सिपल Surendra Kumar Bist (.raj_bist ) ज्यूबाट सम्मान–पत्र प्रदान गरिँदै।
ICH College परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना।

सूचना! सूचना !! सूचना !!
13/07/2026

सूचना! सूचना !! सूचना !!

सम्मानको अविस्मरणीय क्षण।HA तेस्रो वर्षका विद्यार्थीहरूको मतदानबाट Third Year Best Instructor का रूपमा चयन हुनुहुने आदरण...
12/07/2026

सम्मानको अविस्मरणीय क्षण।

HA तेस्रो वर्षका विद्यार्थीहरूको मतदानबाट Third Year Best Instructor का रूपमा चयन हुनुहुने आदरणीय प्रशिक्षक Dr. Kabindra Shrestha (Stha Kabin ) लाई कलेजका अध्यक्ष, प्रिन्सिपल तथा कार्यक्रम संयोजकबाट सम्मान–पत्र प्रदान गरिँदै। हार्दिक बधाई तथा आगामी शिक्षण यात्राका लागि शुभकामना।

पहिलो पाइला सधैं विशेष हुन्छ, अनि त्यो पाइला चाल्नेहरू अझ विशेष। ICH को HA पहिलो ब्याच, तपाईंहरूले केवल शिक्षा हासिल गर्...
12/07/2026

पहिलो पाइला सधैं विशेष हुन्छ, अनि त्यो पाइला चाल्नेहरू अझ विशेष।

ICH को HA पहिलो ब्याच, तपाईंहरूले केवल शिक्षा हासिल गर्नुभएन, हाम्रो इतिहास निर्माण गर्नुभयो। यी सम्झनाहरू समयसँगै पुराना होलान्, तर तपाईंहरूको स्थान हाम्रो मनमा सधैं पहिलो नै रहनेछ।❤️❤️

विदाइ अन्त्य होइन, सुन्दर यात्राको नयाँ सुरुवात हो।

HA दोस्रो वर्षका विद्यार्थीहरूको मतदानबाट Second Year Best Instructor को रूपमा चयन भई सम्मानित हुनुहुने आदरणीय प्रशिक्षक...
12/07/2026

HA दोस्रो वर्षका विद्यार्थीहरूको मतदानबाट Second Year Best Instructor को रूपमा चयन भई सम्मानित हुनुहुने आदरणीय प्रशिक्षक Dr. Sailesh Twanabasu (masailesh) ज्यू लाई ICH College परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना।

11/07/2026

शब्दहरू केवल स्वागतका थिएनन्, प्रेरणा, जिम्मेवारी र उज्ज्वल भविष्यप्रतिको विश्वासका पनि थिए।❤️
Bikash Gautam

Address

Dudhpati
Bhaktapur
MCCC+32H,NAGARKOTROAD,BHAKTAPUR44800

Telephone

9843408586

Website

Alerts

Be the first to know and let us send you an email when ICH College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share