Durga Ayurved Aushadhalaya

Durga Ayurved Aushadhalaya Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Durga Ayurved Aushadhalaya, Medical and health, pokhara bus park, Bharatpur.

दुर्गाआयुर्वेद औषधालय नारायणगढ चितवन का सेवाहरू :-
पायल्स, फिसर, फिस्टुला, कब्जियत, पत्थरी मधुमेह,गानोगोला जण्डिस, पिनास, वातव्याधि युरिक एसिड, प्रोस्टेट बढेको, नसा, छाला, हाडजोर्नीको प्रभावकारी उपचार हुने चितवन को 20 बर्ष पुरानो क्लिनिक।

11/08/2026
11/08/2026

✨ विशेषज्ञ आयुर्वेद डाक्टर आउने सम्बन्धी सूचना ✨

नसा, छाला, हाडजोर्नी, पेट तथा अन्य दीर्घकालीन स्वास्थ्य समस्याबाट पीडित बिरामीहरूका लागि विशेष जानकारी।

📅 यही साउन ३० गते, शनिबार
काठमाडौंका वरिष्ठ आयुर्वेद विशेषज्ञ डा. बुद्धि प्रसाद पौडेल दुर्गा आयुर्वेद औषधालय, पोखरा बसपार्क, नारायणगढमा आउँदै हुनुहुन्छ।

यस अवसरमा विशेषगरी:
✅ नयाँ तथा पुरानो बाथव्याधि
✅ ढाड तथा कम्मर दुख्ने
✅ घुँडा, हातखुट्टा तथा जोर्नी दुख्ने/सुन्निने
✅ युरिक एसिड बढेको
✅ हातखुट्टा पोल्ने तथा झमझमाउने
✅ हिँडडुल गर्न कठिनाइ हुने तथा नसासम्बन्धी समस्या
✅ प्रोस्टेट बढेको समस्या
✅ मधुमेह, जण्डिस तथा पत्थरी
✅ पिनास
✅ पायल्स, फिसर तथा फिस्टुला
✅ गानो–गोला तथा कब्जियत
✅ स्त्री तथा प्रसूति सम्बन्धी समस्या
✅ यौन रोगसम्बन्धी समस्या लगायतका बिरामीहरूले आयुर्वेदिक उपचार तथा परामर्श लिन सक्नुहुनेछ।

📍 दुर्गा आयुर्वेद औषधालय
पोखरा बसपार्क, नारायणगढ, चितवन
📞 सम्पर्क: 056-512670
☎️ नाम दर्ता फोनबाटै पनि गर्न सकिनेछ।

समयमै सम्पर्क गरी आफ्नो नाम दर्ता गर्नुहोस् र अनुभवी आयुर्वेद विशेषज्ञबाट आवश्यक परामर्श तथा उपचार सेवा लिनुहोस्। 🌿

14/07/2026

✨ निःशुल्क बिरामी जाँच सम्बन्धी सूचना ✨

दुर्गा आयुर्वेद औषधालयको २० औ वार्षिक उत्सवको अवसरमा यही श्रावण २ गते, शनिबार, काठमाडौंका वरिष्ठ आयुर्वेद विशेषज्ञ डा. बुद्धि प्रसाद पौडेलद्वारा निःशुल्क बिरामी जाँच तथा आयुर्वेदिक परामर्श सेवा प्रदान गरिनेछ।

यस अवसरमा नयाँ तथा पुरानो पायल्स, फिसर, फिस्टुला, कब्जियत, घाँटीमा गाँठो वा गलगाँड, पेट दुख्ने, पेट फुल्ने, खानामा अरुचि, पुरानो पिनास, रुघाखोकी, दम, वात रोग, युरिक एसिड, हातखुट्टा दुख्ने वा सुनिने, पिसाबसम्बन्धी समस्या, प्रोस्टेटको समस्या तथा अन्य दीर्घकालीन रोगहरूको जाँच, परामर्श र उपचारसम्बन्धी जानकारी दिइनेछ।

समयमै उपस्थित भई निःशुल्क स्वास्थ्य सेवाको लाभ लिनुहोस्।

सम्पर्क: दुर्गा आयुर्वेद औषधालय
📌 पोखरा बसपार्क, नारायणघाट, चितवन
📞 056-512670
नाम दर्ता फोनबाटै पनि गर्न सकिने छ।

23/04/2026

निशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी जानकारी।

22/04/2026

✨ निःशुल्क बिरामी जाँच सम्बन्धी सूचना ✨

दुर्गा आयुर्वेद औषधालयको २०औँ वर्ष प्रवेशको उपलक्ष्यमा यही बैशाख १२ गते, शनिबार, काठमाडौंबाट आउनुहुने आयुर्वेद विशेषज्ञ डा. बुद्धि प्रसाद पौडेल द्वारा
निःशुल्क बिरामी जाँच हुँदैछ।
साथै त्यस दिन Blood Sugar test पनि निःशुल्क हुनेछ।

सम्पर्क:
दुर्गा आयुर्वेद औषधालय
पोखरा बसपार्क, नारायणघाट, चितवन
📞 056-512670
नाम दर्ता फोनबाटै पनि गर्न सकिने छ।

18/02/2026

✨ निःशुल्क बिरामी जाँच सम्बन्धी सूचना ✨

दुर्गा आयुर्वेद औषधालयको २०औँ वर्ष प्रवेशको उपलक्ष्यमा यही फाल्गुन ९ गते, शनिबार, काठमाडौंबाट आउनुहुने आयुर्वेद विशेषज्ञ डा. बुद्धि प्रसाद पौडेल द्वारा
निःशुल्क बिरामी जाँच हुँदैछ।
साथै त्यस दिन Blood Sugar test पनि निःशुल्क हुनेछ।

सम्पर्क:
दुर्गा आयुर्वेद औषधालय
पोखरा बसपार्क, नारायणघाट, चितवन
📞 056-512670
नाम दर्ता फोनबाटै पनि गर्न सकिने छ।

Address

Pokhara Bus Park
Bharatpur
44200

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Saturday 08:00 - 19:00
Sunday 08:00 - 19:00

Telephone

+9779845066179

Website

Alerts

Be the first to know and let us send you an email when Durga Ayurved Aushadhalaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share