24/05/2026
✨ अब स्वास्थ्य सेवामा नयाँ विश्वासको सुरुवात ✨
तपाईंको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो। ❤️
चितवन साझा अस्पताल प्रा. लि. छिट्टै सञ्चालनमा आउँदैछ।
हुलाक चोक, भरतपुर–१० मा अत्याधुनिक सेवा सहित हामी उपस्थित हुँदैछौं।
उन्नत मेडिकल उपकरण र आधुनिक उपचार प्रणाली उपलब्ध हुनेछ।
अनुभवी तथा विशेषज्ञ चिकित्सकहरूको समर्पित टिमद्वारा सेवा प्रदान गरिनेछ।
२४/७ आकस्मिक सेवा सधैं उपलब्ध रहनेछ।
Opening Soon – तपाईंको विश्वास, हाम्रो जिम्मेवारी।
New Beginning of trust in healthcare ✨
Your health is our top Priority. ❤️
Chitwan Sajha Hospital Pvt. Ltd. is opening soon.
We are coming to Hulak Chowk, Bharatpur–10 with advanced healthcare services.
State-of-the-art medical equipment and modern treatment systems will be available.
Services will be delivered by a dedicated team of experienced and specialist doctors.
24/7 emergency services will always be available.
Opening Soon – Your trust, our responsibility.