Alive Hospital and Trauma Centre. एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर

  • Home
  • Nepal
  • Bharatpur
  • Alive Hospital and Trauma Centre. एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर

Alive Hospital and Trauma Centre. एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर Alive Hospital & Trauma Centre is a Tertiary Referral Centre & the First Functioning Trauma Centre in Bharatpur, Chitwan.

Nepal.Excellence in Trauma Care for the last 14 years. चोटपटक, दुर्घटना र भाँचिएका हड्डिको उपचार गर्ने हस्पिटल , भरतपुर, नेपाल ।

जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना! ❤️🙏पवित्र जनै, प्रेमको धागो र दाजुभाइ–दिदीबहिनीबीचको अटुट सम्बन्धको यो व...
28/08/2026

जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना! ❤️🙏
पवित्र जनै, प्रेमको धागो र दाजुभाइ–दिदीबहिनीबीचको अटुट सम्बन्धको यो विशेष पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य ल्याओस्। 🌸✨
Alive Hospital and Trauma Centre
📞 056-515428 , 056-515397
✉️ [email protected]
Bharatpur-10, Chitwan

कट्टिको जोर्नी प्रत्यारोपण एक जटिल र सबेदनसिल अप्रेशन हो । यो प्राय बुढेसकालमा बिभिन्न कारणले बिगृएको जोर्नीमा गरिन्छ । ...
17/08/2026

कट्टिको जोर्नी प्रत्यारोपण एक जटिल र सबेदनसिल अप्रेशन हो । यो प्राय बुढेसकालमा बिभिन्न कारणले बिगृएको जोर्नीमा गरिन्छ । सानो उमेरमा पनि केहि जानी बिग्रिएमा फेर्न सकिन्छ । (अपबाद)
त्यस्तै उहाै बिरामीको पनि सानै उमेरमा यति धेरै बिग्रिएको हिड्नै नसक्ने अबस्थाको जोर्नी , प्रत्यारोपणपछि यति राम्रो भएको छ ।
Excellent result in a complex hip in a young patient.

नाग पंचमीको हार्दिक शुभकामना! नाग देवताको पूजा र आशीर्वादले जीवनमा सुख, शान्ति, समृद्धि र सौभाग्य ल्याओस्। 🌸✨
17/08/2026

नाग पंचमीको हार्दिक शुभकामना! नाग देवताको पूजा र आशीर्वादले जीवनमा सुख, शान्ति, समृद्धि र सौभाग्य ल्याओस्। 🌸✨

13/08/2026

खुट्टा मर्कियो भने प्लास्टर लगाएर मर्किएको भागलाइ आराम ( Rest) दिएर यसरी टेकेर हिड्न सकिन्छ । प्लास्टर लगाउदा नै खुट्टाको पोजिसन मिलाउनु पर्दछ र फाइबरको प्लास्टरमा मात्र यो मिल्छ ।

जन्मदै यसरी घुमृएको खुट्टा उपचारको ९  बर्ष पछि भेट्दा यति राम्रो रहेछ । साच्चै घुमृएको थियो ? र जस्तो ! उपचारमा हाम्रो अ...
09/08/2026

जन्मदै यसरी घुमृएको खुट्टा उपचारको ९ बर्ष पछि भेट्दा यति राम्रो रहेछ । साच्चै घुमृएको थियो ? र जस्तो ! उपचारमा हाम्रो अभियान जारी छ ।

03/08/2026

हेर्ने कथाका प्रकास तामाङको जस्तै कथा चुमभ्यालीबाट।।

भनिन्छ , जति धेरै काम हुन्छ , त्यतिनै अनुभव र क्षमता पनि बढ्दै जान्छ ।  उहाँ बिरामीको कुमको स्टिल भाचिएर  घाटीसम्म पुगेक...
02/08/2026

भनिन्छ , जति धेरै काम हुन्छ , त्यतिनै अनुभव र क्षमता पनि बढ्दै जान्छ । उहाँ बिरामीको कुमको स्टिल भाचिएर घाटीसम्म पुगेको रहेछ र अप्रेशनको २ बर्षपछि फेरि चोट लागेर आउदा यस्तो डरलाग्दो देखियो । घाटीमा धेरै नशाहरु हुने भएकाले निकाल्न धेरै जोखिम हुन्छ । उहाको सफलतापुर्बक निकालेर फेरि भाचिएको हड्डि फेरि जोडियो ।
Rare and dreadly complication , with safe outcome.

श्रावण १५, खीर खाने दिन मिठाससँगै सुख, शान्ति र समृद्धि छाओस्। 🥣❤️Contact: 056-515428 / 056-515397alivehospitaltraumacen...
31/07/2026

श्रावण १५, खीर खाने दिन मिठाससँगै सुख, शान्ति र समृद्धि छाओस्। 🥣❤️
Contact: 056-515428 / 056-515397
[email protected]
Bharatpur 10, Chitwan

गुरु ब्रह्मा गुरु विष्णुः गुरु देवो महेश्वरः।गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः॥ 🕉️✨जीवनमा ज्ञानको ज्योति छर्ने,...
29/07/2026

गुरु ब्रह्मा गुरु विष्णुः गुरु देवो महेश्वरः।
गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः॥ 🕉️✨
जीवनमा ज्ञानको ज्योति छर्ने, सही मार्ग देखाउने र हरेक मोडमा मार्गदर्शन गर्नुहुने सम्पूर्ण आदरणीय गुरुजनहरूमा गुरु पूर्णिमाको हार्दिक मङ्गलमय शुभकामना! 🙏🌸
🏥 Alive Hospital and Trauma Centre
Excellence in Trauma Care | ISO 9001:2015 Certified
📍 Bharatpur-10, Chitwan
☎️ 056-515428 / 056-515397
✉️ [email protected]

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Alive Hospital and Trauma Centre. एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Alive Hospital and Trauma Centre. एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर:

Shortcuts

Share

Category