19/07/2026
Thank you so much 🙏
गौमुखीका डा. सीताराम न्यौपाने बने TU-IOM टपर, स्वर्णपदकबाट सम्मानित
प्युठानको गौमुखी गाउँपालिका–५, खुङ्ग निवासी बालरोग विशेषज्ञ डा. सीताराम न्यौपाने त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (TU IOM) अन्तर्गतका आंगिक तथा सम्बन्धनप्राप्त (Constituent/Affiliated) क्याम्पस/कलेजहरूमध्ये सर्वोत्कृष्ट (TU-IOM Topper) भई स्वर्णपदक जित्न सफल भएका छन्।
उहाँको यो उपलब्धिले गौमुखी गाउँपालिका, प्युठानसहित समग्र जिल्लाकै गौरव बढाएको छ।