26/05/2026
नमस्कारम्!
हजुरहरुलाई घरको अर्गानिक स्वादमा यदि कुनै पनि परिकार खान मन छ भने गुरुकुल प्राकृतिक आहार लाई सम्झिनुहोस्! अर्डरको लागि मेसेन्जरमा म्यासेज, WhatsApp call or message गर्नु होला। हामी हजुरहरूको अर्डर अनुसार परिकार तयार गरिदिने छौँ।
धन्यवाद!