Birat Rani Aankha Aspatal

Birat Rani Aankha Aspatal Birat Rani Eye Hospital is a leading eye care center in Biratnagar, Nepal, dedicated to providing comprehensive ophthalmic and ENT services.

We offer advanced medical and surgical treatments delivered by experienced specialists, ensuring the highest s

Make your destination to check your vision Birat Rani Aankha Aspatal Your health is our priority.Healthy eye, happy life...
08/02/2026

Make your destination to check your vision Birat Rani Aankha Aspatal
Your health is our priority.
Healthy eye, happy life.




डा. सगुन मल्ल — वरिष्ठ नेत्र रोग विशेषज्ञतिलगंगा आँखा प्रतिष्ठानबाट मेडिकल रेटिना र  युविआइटिसमा फेलोशिप हासिल गर्नुभएका...
21/07/2025

डा. सगुन मल्ल — वरिष्ठ नेत्र रोग विशेषज्ञ
तिलगंगा आँखा प्रतिष्ठानबाट मेडिकल रेटिना र युविआइटिसमा फेलोशिप हासिल गर्नुभएका साथै बिराटनगर आँखा अस्पतालबाट इन्टेरियर सेग्मेन्टमा फेलोशिप गर्नु भएका डा. सगुन मल्ल एक अनुभवी र दक्ष नेत्र रोग विशेषज्ञ हुनुहुन्छ। उहाँले आँखासम्बन्धी सबै प्रकारका परीक्षण, जटिल रोगहरूको व्यवस्थापन र व्यक्तिगत परामर्श उच्च स्तरीय विशेषज्ञताका साथ प्रदान गर्नुहुन्छ।

✅उहाँबाट पाइने प्रमुख सेवाहरू:

- पूर्ण आँखाको परीक्षण र सही निदान
- मोत्तियाबिन्दु शल्यक्रिया र लेन्स प्रत्यारोपण
- ग्लुकोमा जाँच र व्यवस्थापन
- चस्मा नम्बर मिलाउने र सुधार्ने सेवा
- मधुमेहजन्य रेटिना रोगको उपचार
- साना तथा ठूला नेत्र शल्यक्रिया
- आँखाको रोग रोकथाम सम्बन्धी सल्लाह

शैक्षिक योग्यता:
MBBS, MD (Ophthalmology) — NAMS
Medical Retina & Uveitis Fellowship — Tilganga
Anterior Segment Fellowship — Biratnagar Eye Hospital

के तपाईंलाई धमिलो देखिन्छ? टाउको दुख्छ? समाधान यही छ!दृष्टि जीवनको आधार हो — आफ्नो आँखालाई समयमै जाँच गरौं।बिराट रानी आँ...
15/07/2025

के तपाईंलाई धमिलो देखिन्छ? टाउको दुख्छ? समाधान यही छ!

दृष्टि जीवनको आधार हो — आफ्नो आँखालाई समयमै जाँच गरौं।
बिराट रानी आँखा अस्पताल मा पाइने सुविधा:
✅ सम्पूर्ण आँखा परीक्षण
✅ मोतीबिन्दु शल्यक्रिया
✅ रेटिना र ग्लुकोमा उपचार सेवा
✅ नेत्र रोग विशेषज्ञ परामर्श
✅ बालबालिकाको आँखा जाँच
✅ ड्राइ आई तथा एलर्जी उपचार

हामीसँग अनुभवी नेत्र विशेषज्ञ, अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा छ। आफ्नो र परिवारको आँखाको स्वास्थ्यको सुरक्षा गरौं।

📞 बुक गर्नुहोस्: +977-9709154186

👀 स्पष्ट दृष्टि — सुरक्षित जीवन!

#आँखा #आँखाआस्पताल #बिराटनगर #नेत्रविशेषज्ञ #दृष्टि

आँखा रातो हुने समस्या छ?बिराट रानी आँखा अस्पतालको सन्देश — आँखाको सानो लक्षणलाई पनि बेवास्ता नगरौँ। एलर्जी, इन्फेक्सन वा...
13/07/2025

आँखा रातो हुने समस्या छ?
बिराट रानी आँखा अस्पतालको सन्देश — आँखाको सानो लक्षणलाई पनि बेवास्ता नगरौँ। एलर्जी, इन्फेक्सन वा अन्य कारणले रातो भएमा तुरुन्त विशेषज्ञसँग जाँच गराऔँ। स्वस्थ दृष्टि हाम्रो जिम्मेवारी।

सम्पर्क: +977 9709154186, 021 474660

#आँखाकोजाँच

11/07/2025

बिराट रानी आँखा अस्पतालमा तपाईंहरू सबैलाई हार्दिक स्वागत छ।

हामी बिराटनगरमा स्थित एक अग्रणी आँखा अस्पताल हौं, जहाँ अनुभवी विशेषज्ञहरूबाट गुणस्तरीय सेवा प्राप्त गर्न सकिन्छ। यहाँ तपाईंले आँखा जाँच (रिफ्र्याक्सन), ओपिडी सेवा र ईएनटी सेवा सहित सम्पूर्ण आँखा सम्बन्धी परामर्श र उपचार सुविधा पाउनुहुनेछ।

हाम्रो लक्ष्य सुरक्षित, भरपर्दो र आधुनिक सेवा तपाईंहरू सबैसम्म पु¥याउनु हो।
आफ्नो र आफ्ना परिवारको आँखाको हेरचाहका लागि आजै हाम्रो सेवा लिनुहोस्।

#बिराटरानीआँखाअस्पताल #आँखाजाँच

आँखामा पोल्ने, चिलाउने वा बिँड्ने समस्या छ?बिराट रानी आँखा अस्पतालको तर्फबाट सम्पूर्णलाई सन्देश — स्वास्थ्यसँग नखेलौँ, ड...
11/07/2025

आँखामा पोल्ने, चिलाउने वा बिँड्ने समस्या छ?
बिराट रानी आँखा अस्पतालको तर्फबाट सम्पूर्णलाई सन्देश — स्वास्थ्यसँग नखेलौँ, ड्राइ आइको सही उपचार गरौँ। समस्या देखिएमा आजै विशेषज्ञसँग जाँच गराऔँ।

#ड्राइआइ #आँखाकोजाँच

Address

Near Big Hotel, Panchali Chowk
Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when Birat Rani Aankha Aspatal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category