Dilip Kumar Yadav, PhD

Dilip Kumar Yadav, PhD This is official page of Dilip Kumar Yadav, PhD

मोरडग जिल्ला अन्तर्गत १७ वटा स्थानीय तहहरु मध्ये आ.व.२०८१ / ८२ को स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षामा विभिन्न सूचकहर...
10/11/2025

मोरडग जिल्ला अन्तर्गत १७ वटा स्थानीय तहहरु मध्ये आ.व.२०८१ / ८२ को स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षामा विभिन्न सूचकहरुको आधारमा विराटनगर महानगर पालिका तेश्रो स्थान प्राप्त गरेको छ। यस उपलब्धिमा साथ सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी, म. स्वा. स्वं. से. हरु तथा सरोकारवाला प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

26/10/2025

Check out Dilip Yadav’s video.

राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम २०८२ कार्तिक २० र २१ गते संचालन हुने व्यहोरा अनुरोध छ ।
26/10/2025

राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम २०८२ कार्तिक २० र २१ गते संचालन हुने व्यहोरा अनुरोध छ ।

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Dilip Kumar Yadav, PhD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share