31/07/2026
महिलाको प्रजनन क्षमता कमजोर बनाउने केही खराब बानीहरू! ⚠️🌸
हाम्रो दैनिक जीवनशैली र केही साना बानीहरूले महिलाको प्रजनन क्षमता (Fertility) मा गम्भीर असर पारिरहेका हुन्छन् ।
"स्वस्थ जीवनशैली, सुरक्षित भविष्य! गर्भवती महिलाको हेरचाह नै हाम्रो कर्तव्य।" ❤️✨
🏢सूर्या हस्पिटल एण्ड सूर्या IVF वीरगंज
📍 वीरगंज-२, छपकैया (नारायणी सरकारी अस्पताल नजिक)
📞 सम्पर्क नम्बर : 9841499095