02/08/2026
🤱 विश्व स्तनपान सप्ताह २०२६ को शुभारम्भ 🌸
राम्रो स्वास्थ्यको सुरुवात आमाको दूधबाट हुन्छ।
यस सन्देशलाई सबैसम्म पुर्याउने उद्देश्यले नेशनल मेडिकल कलेज टिचिङ हस्पिटल, वीरगञ्ज मा विश्व स्तनपान सप्ताह २०२६ को शुभारम्भ गरिएको छ।
यस अवसरमा स्तनपान सचेतना ब्याज वितरण गर्दै आमा र शिशुको स्वास्थ्यप्रति सबैलाई सचेत र जिम्मेवार बन्न प्रेरित गरिएको छ।
स्वस्थ आमा, स्वस्थ शिशु, स्वस्थ भविष्य। ❤️