13/08/2026
“खुट्टाको संवेदना जाँचौँ, मधुमेहका जटिलताबाट बचौँ।” 🩺
मधुमेह भएका व्यक्तिमा खुट्टाको संवेदना कम हुँदा सानो घाउ पनि गम्भीर समस्या बन्न सक्छ।
त्यसैले नियमित Foot Care & Neuropathy Test गराउनुहोस्।
🏥 Arihant Medical Clinic, Birgunj
❤️ Early detection. Better protection. Healthy steps. 👣