03/09/2026
👶 बालबालिकाका लागि फिजियोथेरापी किन आवश्यक छ?
बालबालिकाको शारीरिक विकास, हिँडडुल, सन्तुलन, शक्ति र समन्वय सुधार गर्न Pediatric Physiotherapy महत्वपूर्ण हुन्छ।
🌱 समयमै थेरापी, राम्रो विकासको आधार।