02/10/2026
चाडपर्व आउँदैछ पूजा, मेला, पटाका र रमाइलोले वातावरण खुसीमय बनाउँछ। 🪔✨
तर, अबिर, धूप तथा पटाकाको धुवाँले विशेषगरी दम भएका, बालबालिका तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिलाई सास फेर्न गाह्रो हुन सक्छ।
चाडपर्व मनाउनुहोस्, रमाइलो गर्नुहोस्,
आफ्नो र आफ्ना प्रियजनको स्वास्थ्यलाई पनि सुरक्षित राख्नुहोस्।❤️
स्वस्थ श्वास, सुरक्षित चाडपर्व
सही स्वास्थ्य परामर्शका लागि आजै Butwal Pulmo Centre मा विशेषज्ञसँग परामर्श लिनुहोस्।
📍 Butwal-06, Jyoti Path
📞 9811913260 | 9867749206
📧 [email protected]