25/07/2026
खुसीको खबर! ✨
अब Sanopaila Pediatric Rehabilitation Centre को सेवा
👉 भैरहवामा पनि उपलब्ध भएको छ 🙌
बालबालिकाको समग्र विकास र पुनर्स्थापनाका लागि
हामी अब अझ नजिक आएका छौं 💙
🩺 हाम्रा सेवाहरू:
• Pediatric Physiotherapy
• Occupational Therapy
• Speech Therapy
• Behaviour Therapy
• Vision Therapy
• Play Therapy
📍 भैरहवा शाखा सञ्चालनमा आइसकेको जानकारी गराउँदै
यहाँहरूसँग सहकार्यको अपेक्षा गर्दछौं 🙏
👶 Every small step matters…
संगै मिलेर सानो पाइला, ठूलो परिवर्तनतर्फ ✨