Neon Multispeciality Center

Website

Neon Multispeciality Center Your One-Stop Neon Multispeciality Center
Pharmacy | Eye Care | Clinic | Lab | Skin | Dental

🪔 Warm Bhai Tika wishes from Neon Multispeciality Center👫Like the bond between brothers and sisters, good health is some...
11/11/2026

🪔 Warm Bhai Tika wishes from Neon Multispeciality Center👫

Like the bond between brothers and sisters, good health is something to treasure.

We wish you and your loved ones a healthy, happy and blessed Bhai Tika. 🙏

☎️ Helpline: 071-536027 | 9857074027
📍 Butwal-6, Hospital Line, near Lumbini Provincial Hospital

10/11/2026

🦵 घुँडाको दुखाइले हिँडडुल गर्न गाह्रो भइरहेको छ? अब PRP थेरापीबारे जान्नुहोस्! 💉

घुँडाको दुखाइ, जोर्नी खिइने समस्या (Osteoarthritis) वा पुरानो घुँडाको समस्याले दैनिक जीवन प्रभावित भइरहेको छ?

अब Neon Multispeciality Center मा उपलब्ध छ PRP (Platelet-Rich Plasma) Therapy सेवा।

👉 PRP Therapy भनेको के हो?

आफ्नै रगतबाट प्लेटलेट्सयुक्त प्लाज्मा छुट्याएर घुँडाको जोर्नीमा चिकित्सकीय विधिबाट प्रयोग गरिने उपचार पद्धति हो।

PRP Therapy का सम्भावित फाइदाहरू:
✅ घुँडाको दुखाइ कम गर्न सहयोग पुग्न सक्छ।
✅ जोर्नीको कार्यक्षमता सुधार गर्न मद्दत गर्न सक्छ।
✅ हिँडडुल गर्न सहज बनाउन सहयोग पुग्न सक्छ।
✅ आफ्नै रगतबाट तयार गरिएको प्लाज्मा प्रयोग गरिन्छ।

👨‍⚕️ घुँडाको अवस्थाअनुसार विशेषज्ञ चिकित्सकको परामर्शमा PRP उपचार उपयुक्त छ वा छैन भन्ने निर्धारण गरिन्छ।

🏥 Neon Multispeciality Center Pvt. Ltd.
📍 बुटवल–६, हस्पिटल लाइन, लुम्बिनी प्रादेशिक अस्पताल नजिकै।

☎️ आजै सम्पर्क गर्नुहोस्:
071-536027 / 985-7074027

Neon Multispeciality Center | Your Health, Our Priority.

♀️ महिनावारीमा धेरै रगत जाने, गडबडी हुने वा असहज महसुस भइरहेको छ? 🚺महिनावारीको समयमा अत्यधिक रक्तस्राव, अनियमित महिनावार...
09/11/2026

♀️ महिनावारीमा धेरै रगत जाने, गडबडी हुने वा असहज महसुस भइरहेको छ? 🚺

महिनावारीको समयमा अत्यधिक रक्तस्राव, अनियमित महिनावारी तथा महिनावारीसम्बन्धी समस्यालाई बेवास्ता नगर्नुहोस्।

अब उपचार र परामर्शका लागि टाढा जानु पर्दैन।

Neon Multispeciality Center मा अनुभवी स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट विशेषज्ञ सेवा उपलब्ध छ।

👩‍⚕️ डा. शिला ढकाल
महिला तथा प्रसूति रोग विशेषज्ञ (Gynecologist)
MD (Gynaecology), NAMS, Bir Hospital
NMC No.: 18381

✅ महिनावारीसम्बन्धी समस्या
✅ अत्यधिक रक्तस्राव
✅ अनियमित महिनावारी
✅ गर्भावस्था तथा महिला स्वास्थ्य परामर्श
✅ नियमित महिला स्वास्थ्य जाँच

📍 स्थान: बुटवल–६, हस्पिटल लाइन, लुम्बिनी प्रादेशिक अस्पताल नजिकै

आजै सम्पर्क गरी OPD परामर्श लिनुहोस्।
☎️ : 071-536027📱 985-7074027

Neon Multispeciality Center Pvt. Ltd.
स्वस्थ महिला, स्वस्थ परिवार!

#महिला_स्वास्थ्य #स्त्रीरोग_विशेषज्ञ

कपाल झर्ने समस्याले चिन्तित हुनुहुन्छ? 🧑‍🦲 कपाल झर्नु, कपाल पातलिँदै जानु वा खुइलिँदै जानु यो समस्यालाई बेवास्ता नगरौँ। ...
08/11/2026

कपाल झर्ने समस्याले चिन्तित हुनुहुन्छ? 🧑‍🦲 कपाल झर्नु, कपाल पातलिँदै जानु वा खुइलिँदै जानु यो समस्यालाई बेवास्ता नगरौँ। सही समयमा सही परामर्श लियो भने समाधान सम्भव छ। 🧑‍🦱

👩‍⚕️ डा. अस्मिता आचार्य
छाला तथा यौन रोग विशेषज्ञ
MBBS (KU), MD (NAMS, Bir Hospital)
NMC No: 25572

Neon Multispeciality Center मा अनुभवी विशेषज्ञद्वारा छालासम्बन्धी सम्पूर्ण समस्याको सुरक्षित, आधुनिक तथा प्रभावकारी उपचार सेवा उपलब्ध छ। तपाईंको स्वस्थ, चम्किलो र आत्मविश्वासी छालाका लागि हामी सधैं प्रतिबद्ध छौं।

👉 हाम्रा सेवाहरू:
✔️ Medical Check up
✔️ Quick Appointment
✔️ Medicine Service

📍 नियोन मल्टीस्पेसियालिटी सेन्टर
बुटवल-६, हस्पिटल लाईन, लुम्बिनी प्रादेशिक अस्पताल नजिकै

☎️Helpline: 071-536027 | 985-7074027

आजै अपोइन्टमेन्ट बुक गरी परामर्श लिनुहोस्! 💚
#कपालझर्ने #छालारोग

🪔 शुभ दीपावली तथा लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना! 🎇धन, समृद्धि, सुख, शान्ति र सुस्वास्थ्यले तपाईंको जीवन सधैं उज...
08/11/2026

🪔 शुभ दीपावली तथा लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना! 🎇

धन, समृद्धि, सुख, शान्ति र सुस्वास्थ्यले तपाईंको जीवन सधैं उज्यालो बनाइरहोस्।

माता लक्ष्मीको कृपाले तपाईं तथा तपाईंको परिवारमा सुख, समृद्धि र खुसी छाइरहोस्। यस पावन अवसरमा सबैको जीवनमा नयाँ आशा, सकारात्मकता र सफलताको आगमन होस्। 🙏

स्वस्थ परिवार, सुखी जीवन! ❤️यस दीपावलीले सबैको जीवनमा स्वास्थ्य, खुशी र समृद्धिको उज्यालो छरिरहोस्।

Neon Multispeciality Center परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना!

📍 बुटवल–६, हस्पिटल लाइन, लुम्बिनी प्रादेशिक अस्पताल नजिकै

☎️ Helpline: 071-536027, 985-7074027

#शुभदीपावली

👃 पिनासको समस्याले दिक्क बनाइरहनुभएको छ?बारम्बार नाक बन्द हुने, टाउको दुख्ने, हाच्छ्युँ आउने वा सास फेर्न गाह्रो हुने सम...
07/11/2026

👃 पिनासको समस्याले दिक्क बनाइरहनुभएको छ?

बारम्बार नाक बन्द हुने, टाउको दुख्ने, हाच्छ्युँ आउने वा सास फेर्न गाह्रो हुने समस्यालाई बेवास्ता नगर्नुहोस्।

अब कान, नाक र घाँटी सम्बन्धी सबै समस्याको उपचार तथा परामर्श Neon Multispeciality Center मै उपलब्ध छ।

👨‍⚕️ डा. सन्तोष बस्नेत
नाक, कान, घाँटी रोग विशेषज्ञ
MBBS (BPKHS), MS (TUTH, IOM)
NMC No: 15492

✅ अनुभवी ई.एन.टी. विशेषज्ञबाट जाँच तथा परामर्श
✅ लुम्बिनी प्रादेशिक अस्पताल नजिकै

📍 बुटवल-६, हस्पिटल लाईन, लुम्बिनी प्रादेशिक अस्पताल नजिकै
☎️ Helpline: 071-536027, 985-7074027

#पिनास

👶 बाँझोपनको चिन्ता छ? अब एक्लै सहनुपर्दैन।बच्चाको सपना पूरा गर्न सही परामर्श र समयमै उपचार नै पहिलो कदम हो। Neon Multisp...
06/11/2026

👶 बाँझोपनको चिन्ता छ? अब एक्लै सहनुपर्दैन।

बच्चाको सपना पूरा गर्न सही परामर्श र समयमै उपचार नै पहिलो कदम हो।

Neon Multispeciality Center मा अनुभवी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शिला ढकाल👩‍⚕️ (MD Gynecology, NAMS, Bir Hospital) बाट दैनिक OPD सेवा उपलब्ध छ।

✅ बाँझोपनको उपचार तथा परामर्श
✅ गर्भावस्थाको जाँच तथा हेरचाह
✅ महिला रोग सम्बन्धी सेवा
✅ नियमित स्वास्थ्य परीक्षण

आजै परामर्श लिनुहोस्, आशाको नयाँ यात्रा सुरु गर्नुहोस्। 🌸

📍 बुटवल-६, हस्पिटल लाईन, लुम्बिनी प्रादेशिक अस्पताल नजिकै

☎️ Helpline: 071-536027 / 985-7074027
💬 WhatsApp मार्फत पनि सम्पर्क गर्न सकिन्छ।

#बाँझोपन

05/11/2026

अनुहारको छालाको उचित हेरचाहका लागि CHEMICAL PEEL सेवा अब Neon Multispeciality Center मा उपलब्ध छ।

👩‍⚕️ Dermatologist द्वारा छालाको परीक्षण तथा उपचार
💥 विशेष अफर: जम्मा रु. २,५०० मात्र!

आफ्नो छालाको आवश्यकता बुझौँ, विशेषज्ञको सल्लाहमा सही उपचार रोजौँ।

📍 Neon Multispeciality Center, Butwal
📞 9857074027 /071536027

*नोट: Chemical peel गर्नुअघि Dermatologist बाट छालाको अवस्था मूल्याङ्कन गराउनु महत्त्वपूर्ण हुन्छ।

📢 Career Opportunity at Neon Multispeciality Center!हामी आफ्नो टिमलाई अझ सशक्त र ऊर्जावान बनाउन Aesthetic Nurse र Barist...
03/11/2026

📢 Career Opportunity at Neon Multispeciality Center!

हामी आफ्नो टिमलाई अझ सशक्त र ऊर्जावान बनाउन Aesthetic Nurse र Barista पदका लागि केही कर्मचारीहरू खोजिरहेका छौँ।
सम्बन्धित क्षेत्रमा अनुभव भएका, राम्रो सञ्चार सीप भएका, सकारात्मक सोच र नयाँ कुरा सिक्ने इच्छाशक्ति भएका योग्य तथा इच्छुक व्यक्तिहरूलाई आवेदन दिन हार्दिक अनुरोध गर्दछौँ।
💼 Attractive Salary
✨ Friendly Working Environment
📩 आफ्नो CV पठाउनुहोस्: [email protected]

Join Neon Family and Grow With Us!

📍 Hospital Line, Butwal-6 (Opposite Lumbini Provincial Hospital)

Address

Hospital Line
Butwal
32900

Opening Hours

Monday 06:00 - 10:00
Tuesday 06:00 - 10:00
Wednesday 06:00 - 22:00
Thursday 06:00 - 22:00
Friday 06:00 - 22:00
Saturday 06:00 - 22:00
Sunday 06:00 - 22:00

Alerts

Be the first to know and let us send you an email when Neon Multispeciality Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Nearby clinics