01/06/2026
📢 मानसिक स्वास्थ्य, टाउको दुखाइ वा नशा सम्बन्धी समस्याको विशेषज्ञ सेवा बुटवलमै!
👨⚕️ डा. सरोज अधिकारी
बरिष्ठ मानसिक, टाउको तथा नशा रोग विशेषज्ञ
🗓️ जेठ २९ गते, शुक्रबार
📍 साथी फार्मेसी, मैत्रीपथ, बुटवल
📞 ०७१-५०३२७३ | ९८४७२४६८१२
✅ विशेषज्ञ परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्।