11/10/2026
नेपालीहरूको महान् एवं पवित्र पर्व बडादशैंको पहिलो दिन घटस्थापनाको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना! 🙏🌺
माता दुर्गाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र खुसी छाओस्। 🌿🪔
जय माता दुर्गा! ❤️🙏
#घटस्थापना #बडादशैं #शुभकामना #जयमातादी #नेपालीसंस्कृति❤️❤️🙏🙏💐💐