Dr. Himlal Bhandari For Proactive NMA

Dr. Himlal Bhandari For Proactive NMA Dr. Himlal Bhandari
Member (Candidate) – NMA Election 2082
Committed to unity, leadership, and strengthening Nepal’s medical fraternity.

Proud member of Team Dr. Badri.

धन्यवाद नेपाल सरकार॥
08/05/2026

धन्यवाद नेपाल सरकार॥

देशभरीबाट २३१६ मत प्राप्त गर्नु मेरो सफलता नै यहि हो॥चुनावी दौरानमा मलाई साथ,सहयोग र समर्थन जनाई मतादान गर्नुहुने सम्पुर...
05/05/2026

देशभरीबाट २३१६ मत प्राप्त गर्नु मेरो सफलता नै यहि हो॥चुनावी दौरानमा मलाई साथ,सहयोग र समर्थन जनाई मतादान गर्नुहुने सम्पुर्ण अग्रज एवमं सहकर्मी चिकित्सक ज्यूहरू प्रति नतमस्तक छु|
मेरो वयक्तिगत पराजय भन्दा पनि टिम बद्रीको जित नै मेरो जित हो|यहाँहरुले म प्रति देखाउनु भएको माया र विश्वासको जगमा अझै बलियो भएर आउने नै छु|हाम्रो पेसागत हक हितका मुद्दामा म अझै जिम्मेवारी बोध सहित लागि पर्ने प्रण गर्दछु|
बिजयी सम्पूर्ण उम्मेदवारहरुलाई हार्दिक बधाई॥
मैले जित्नैपर्छ भनेर देशभरीबाट अहोरात्र खटिनुहुने टिम बद्री समर्थक अग्रजहरू एवमं सम्पुर्ण चिकित्सकहरुलाई सहृदयी धन्यवाद|

14/04/2026
02/04/2026

Please vote me and our team BADRI in upcoming nepal medical association election

साबिक गण्डकी अस्पताललाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान को रूपमा स्थापित गर्ने सपना साकार पार्दै यस क्षेत्रको स्वास्थ...
31/03/2026

साबिक गण्डकी अस्पताललाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान को रूपमा स्थापित गर्ने सपना साकार पार्दै यस क्षेत्रको स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै म जस्ता सयौं विद्यार्थीहरूको क्यारियर निर्माणमा सेतु बन्नु भएका प्रतिष्ठानका संस्थापक उपकुलपति आदरणीय गुरु डा बुद्धि बहादुर थापा सँग भेटघाट गर्न पाउँदा अत्यन्तै गौरवान्वित महसुस गरेको छु। यस उमेरमा पनि उहाँको अद्भुत ऊर्जा र निरन्तर सक्रियता साँच्चिकै प्रेरणादायी छ।

निर्वाचन सम्वन्धी बिवाद समाधान पश्चात नेपाल चिकित्सक संघको आसन्न निर्वाचन २०८३ बैशाख ४,५ (उपत्याका बाहिर) र बैशाख १८,१९ ...
29/03/2026

निर्वाचन सम्वन्धी बिवाद समाधान पश्चात नेपाल चिकित्सक संघको आसन्न निर्वाचन २०८३ बैशाख ४,५ (उपत्याका बाहिर) र बैशाख १८,१९ (काठमान्डौ) मा हुन गइरहेकोले हुदा टिम बद्री पूर्ण उत्साह र समर्पण,नविन उर्जा र चिकित्सा समाजको समग्र हकहित र पेसागत सुरक्षाको मुद्दा बोकेर यतिवेला पोखरामा व्यस्त!!!
समग्र टिम बद्रीलाइ अत्याधिक बहुमत सहित बिजय गराइदिनुहुन समग्र चिकित्सा जगतलाई सादर अनुरोध गर्दछौ|

Introducing our   candidate, Dr.   . A leader who has consistently stood at the forefront of our fraternity's advocacy, ...
18/01/2026

Introducing our candidate, Dr. . A leader who has consistently stood at the forefront of our fraternity's advocacy, Dr. Hulas is committed to real action. Our team's priority is to activate a nationwide Rapid Response Team, providing an immediate and effective shield against harassment.
Let’s work together for a safer, stronger profession.

16/01/2026

Address

Kalikanagar
Butwal
32907

Alerts

Be the first to know and let us send you an email when Dr. Himlal Bhandari For Proactive NMA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category