Dr. Ashok Sah, MD

Dr. Ashok Sah, MD Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr. Ashok Sah, MD, Internist (internal medicine), Bharatpur-10, Chitwan.

यहाँहरु सबैजना मा नमस्कार! म डाक्टर अशोक शाह, हाल चितवन नोभा अस्पताल भरतपुर मा कार्यरत फिजिसियन!
विज्ञानका विश्वसनीय प्रमाण, अनुसन्धान र अन्तर्राष्ट्रिय क्लिनिकल गाइडलाइनमा आधारित स्वास्थ्यसम्बन्धी जानकारी सरल र व्यवहारिक रूपमा प्रस्तुत गर्नेछु!

16 बर्से उमेरैमा मै पनि झिल्के हुदों हो!! 😛
10/09/2026

16 बर्से उमेरैमा मै पनि झिल्के हुदों हो!! 😛

10/09/2026

इन्डोस्कोपी देखि इसिजी पेटको भिडियो X ray सबै गर्दा पनि पेट दुखाई को कारण पत्ता लाग्या छैन भने यो भिडियो तपाईं को लागी !
यो भिडियोमा मैले functional dyspepsia अथवा बिना ठोस कारण हुने अपच को बारेमा बुझाउने प्रयास गरेको छु

माथिल्लो फोटो मेडिकल अफिसर हुदा, तल्लो MD पढ्दा ! तेही ठाउँ मुटु आइ सी यु!!
07/09/2026

माथिल्लो फोटो मेडिकल अफिसर हुदा, तल्लो MD पढ्दा ! तेही ठाउँ मुटु आइ सी यु!!

04/09/2026

क्लिनिक मा नापेको प्रेशर बढी देखाउँदै मा उच्च रक्तचाप (high blood pressure) हुन्छ र? सेतो कोट प्रेशर अथवा white coat hypertension भनेको के हो? माया गर्दिनु होला !

कसलाई थाहा छ यो कुन ठाउँ हो भनेर? नमस्कार सबै जना मा!!
03/09/2026

कसलाई थाहा छ यो कुन ठाउँ हो भनेर? नमस्कार सबै जना मा!!

02/09/2026

क्लिनिकमा BP नर्मल छ भन्दैमा उच्च रक्तचाप छैन भन्ने हुँदैन !
घरमा वा दैनिक काम गरिरहँदा BP बढिरहेको हुन
सक्छ- यसलाई Masked Hypertension (लुकेको उच्च रक्तचाप) भनिन्छ।
कसलाई यसको जोखिम बढी हुन्छ? कसरी पत्ता लगाउने?
भिडियो हेरेर प्रतिक्रिया दिनु होला !

27/08/2026

भदाै १० गते को बाढी मा परी ज्यान गुमाउने हरु प्रति भावपूर्ण श्रद्धाञ्जली!! साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा मात्र पैसा हाल्नु हुन हार्दिक अनुरोध!!

Shout out to my newest followers! Excited to have you onboard! Kadel Bishup, Lamka Suppliers, Pankaj Chaudhary, Kranti S...
26/08/2026

Shout out to my newest followers! Excited to have you onboard! Kadel Bishup, Lamka Suppliers, Pankaj Chaudhary, Kranti Shah, Naresh Gunners Tyata Prashanna, Ishwor Neupane, Naresh Nepali, Phekan Das, Pushpa Raj Pandey, Lalan Sah, Ridhi B Lungmahim, Nirsu Ray, उदय सिलवाल, Bishowraj Kunwar, Abul Kasim Khan, Lila Paudel, Kailash Singh, Hem Raj Baral, Sabita Sapkota, Santaraj Gupta, Kamala Khadka, Tikaram Acharya, Bibek Gautam, Sikendra Sah, Prabin Dhakal, Bimal Phuyal, Rajan Odari, Nisha Ali, R o s h a Ñ ツ, Ayy Ashwin, Dk Kumar, Aasha Thapa, धनपति सुवेदी, Juna Mahato, Ramesh Ghimire, Bibek Vlog, मोडेल क्लिनिक प्रा. लि., Hemraj Rawal

24/08/2026

120/80 नै नर्मल ब्लड प्रेसरको अन्तिम मापदण्ड हो त?
ब्लड प्रेसरको सही वर्गीकरण बुझ्नु महत्त्वपूर्ण छ—विशेषगरी Elevated BP र Hypertension बीचको फरक।
एकपटकको BP reading का आधारमा मात्र निष्कर्ष निकाल्नु हुँदैन।
यो भिडियोमा नर्मल ब्लड प्रेसर कति हो, १२५/८० लाई कसरी बुझ्ने, र कहिले BP बढेको मानिन्छ भन्ने सरल भाषामा चर्चा गरेको छु।

20/08/2026

प्रेशर नापेको तरिका मिलेन भने प्रेशर बढी वा कम देखाउन सक्छ, उसो भए प्रेशर सही तरिका ले कसरी नाप्ने ? यो भिडियो सही तरिका ले प्रेशर नाप्ने बारे! माया
गर्दिनु होला !

Address

Bharatpur-10
Chitwan
44200

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 17:00
Sunday 08:00 - 17:00

Telephone

+9779865242819

Alerts

Be the first to know and let us send you an email when Dr. Ashok Sah, MD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Ashok Sah, MD:

Shortcuts

Share