Team Aaspatal DDL

Team Aaspatal DDL "Creating Hope through Action"

टिम अस्पताल प्रा.लि. परिवार डडेल्धुरा आज खिरखाने दिवस मनाउदै ...
31/07/2026

टिम अस्पताल प्रा.लि. परिवार डडेल्धुरा आज खिरखाने दिवस मनाउदै ...

श्रावण १५ अर्थात खिर दिवशको शुभकामना ...
31/07/2026

श्रावण १५ अर्थात खिर दिवशको शुभकामना ...

28/07/2026

२०८३ श्रावण १७ गते हाडजोर्नि तथा नशारोग विशेषज्ञ डा. भुषण मिश्र टिम अस्पताल डडेल्धुरा आउदै हुनुहुन्छ ।

🏥 टिम अस्पताल प्रा. लि.अमरगढी नगरपालिका–५, तुफानडाँडा, डडेल्धुरा"आशा जगाऔँ, जीवन बचाऔँ"👨‍⚕️ २४सै घण्टा डा. विजय कुमार पा...
26/07/2026

🏥 टिम अस्पताल प्रा. लि.

अमरगढी नगरपालिका–५, तुफानडाँडा, डडेल्धुरा

"आशा जगाऔँ, जीवन बचाऔँ"

👨‍⚕️ २४सै घण्टा
डा. विजय कुमार पाण्डेय तपाईंको सेवामा

उपलब्ध सेवाहरू
👉️ मधुमेह (Diabetes)
👉️ थाइराइड रोग
👉️ पेट, मुटु तथा छातीसम्बन्धी रोग
👉️ कलेजो रोग
👉️ टी.बी. तथा हेपाटाइटिस
👉️ उच्च रक्तचाप तथा हृदय रोग
👉️ शरीरको तौल एक्कासी घटेमा
👉️ सास फेर्न गाह्रो भएमा
👉️ मोटोपनाको समस्या
👉️ डेंगु, मलेरिया तथा स्क्रब टाइफसको लक्षण भएमा
👉️ ज्वरो, रुघाखोकी तथा अन्य सामान्य स्वास्थ्य समस्या

सम्पर्क
📞 096-590123
📱 9852880123

समयमै स्वास्थ्य परीक्षण गराऔँ, स्वस्थ जीवन अपनाऔँ।

🌿 विशेष स्वास्थ्य सेवा 🌿“आशा जगाऔं, जीवन बचाऔं”📍 डडेल्धुराको तुफानडाँडामा अवस्थित टिम अस्पताल प्रा. लि. द्वारा प्रतेक दि...
25/07/2026

🌿 विशेष स्वास्थ्य सेवा 🌿

“आशा जगाऔं, जीवन बचाऔं”

📍 डडेल्धुराको तुफानडाँडामा अवस्थित टिम अस्पताल प्रा. लि. द्वारा प्रतेक दिन विशेष स्वास्थ्य सेवा दिदै ।

⏰ समय: बिहान ८ बजे देखि बेलुका ५ बजेसम्म

👨‍⚕️ विशेषज्ञ सेवाहरू:
🔹 स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण सेवा

💡 अनुभवी विशेषज्ञ डाक्टरहरुद्वारा जाँच तथा उपचारको अवसर!

📞 सम्पर्क नम्बर: 9852880123, 096590123

⚠️ नोट: सीमित बिरामीको लागि मात्र सेवा उपलब्ध रहनेछ, त्यसैले समयमै आफ्नो नाम दर्ता गर्नुहोस्।

.ltd

🌿 विशेष स्वास्थ्य शिविर सूचना 🌿“आशा जगाऔं, जीवन बचाऔं”📍 डडेल्धुराको तुफानडाँडामा अवस्थित टिम अस्पताल प्रा. लि. द्वाराविश...
25/07/2026

🌿 विशेष स्वास्थ्य शिविर सूचना 🌿

“आशा जगाऔं, जीवन बचाऔं”

📍 डडेल्धुराको तुफानडाँडामा अवस्थित टिम अस्पताल प्रा. लि. द्वारा
विशेष स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।

🗓️ मिति: २०८३ श्रावण १७ गते, आइतबार
⏰ समय: बिहान १० बजे देखि बेलुका ५ बजेसम्म

👨‍⚕️ विशेषज्ञ सेवाहरू:
🔹 हाडजोर्नी, मेरुदण्ड तथा नसारोग
💡 अनुभवी विशेषज्ञ डाक्टरहरुद्वारा जाँच तथा उपचारको अवसर!

💡 अनुभवी विशेषज्ञ डाक्टरहरुद्वारा जाँच तथा उपचारको अवसर!

📞 सम्पर्क नम्बर: 9852880123, 096590123

⚠️ नोट: सीमित बिरामीको लागि मात्र सेवा उपलब्ध रहनेछ, त्यसैले समयमै आफ्नो नाम दर्ता गर्नुहोस्।

.ltd

खुसीको खवर....
20/07/2026

खुसीको खवर....

"हप्ताको सातै दिन सातै वार, विशेषज्ञ चिकित्सक द्धारा विरामीको उपचार"
10/07/2026

"हप्ताको सातै दिन सातै वार, विशेषज्ञ चिकित्सक द्धारा विरामीको उपचार"

Opportunity
07/06/2026

Opportunity

जन्मदिन को शुभकामना सर
01/06/2026

जन्मदिन को शुभकामना सर

Address

Dadeldhura
10300

Website

Alerts

Be the first to know and let us send you an email when Team Aaspatal DDL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category