स्वास्थ्य सेवा कार्यालय / जिल्ला अस्पताल दैलेख

  • Home
  • Nepal
  • Dailekh
  • स्वास्थ्य सेवा कार्यालय / जिल्ला अस्पताल दैलेख

स्वास्थ्य सेवा कार्यालय / जिल्ला अस्पताल दैलेख Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from स्वास्थ्य सेवा कार्यालय / जिल्ला अस्पताल दैलेख, Hospital, Dailekh Sadak, Narayan Municipality/08, Dailekh.

22/08/2026

दैलेख — नौमुले गाउँपालिका–३ भाँडे तथा नौमुले गाउँपालिका–२ का ठुलो चम्लाए, निर्गा र भावसैनी क्षेत्रमा पछिल्लो स.......

स्वास्थ्य सेवा कार्यालय / जिल्ला अस्पताल दैलेखका इमानदार , लगनशील , धेरै मेहनती फार्मेसी अधिकृत  सत्कार पण्डित ज्यु लाई ...
22/08/2026

स्वास्थ्य सेवा कार्यालय / जिल्ला अस्पताल दैलेखका इमानदार , लगनशील , धेरै मेहनती फार्मेसी अधिकृत सत्कार पण्डित ज्यु लाई जन्मदिनको धेरै धेरै सुभकामना। Pandit Satkar

मातृ तथा नवजात स्वास्थ्य सेवाको गुणस्तर सुधारसम्बन्धी एकदिने QI कार्यक्रम सम्पन्न!!मातृ तथा नवजात स्वास्थ्य (MNH) सेवाको...
21/08/2026

मातृ तथा नवजात स्वास्थ्य सेवाको गुणस्तर सुधारसम्बन्धी एकदिने QI कार्यक्रम सम्पन्न!!
मातृ तथा नवजात स्वास्थ्य (MNH) सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यले नर्सिङ कर्मचारीहरूका लागि एकदिने Quality Improvement (QI) कार्यक्रम सम्पन्न भएको छ।
JHPIEGO/MCGL को आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा अस्पतालका नर्सिङ कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मातृ तथा नवजात स्वास्थ्य सेवामा गुणस्तर सुधारका विभिन्न पक्ष, सेवा प्रवाहमा देखिएका समस्या पहिचान, सुधारका उपाय तथा QI प्रक्रियाका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रमले स्वास्थ्य संस्थामा प्रदान गरिने MNH सेवाको गुणस्तर अभिवृद्धि गर्दै मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवामा थप प्रभावकारिता ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बढे दैलेखमा ज्वरोका बिरामि
21/08/2026

बढे दैलेखमा ज्वरोका बिरामि

दैलेख। दैलेख अस्पतालमा भाइरल ज्वरो तथा रुघाखोकीका बिरामीको चाप ह्वात्तै बढेको छ। केही दिनयता अस्पताल

दैलेख जिल्ला स्थित नौमुले गाउपालिका अन्तरगत भाडे,द्वारी, भाबरसैनी लगायत ठाउँहरुमा फैलियको भाइरल ज्वरो, प्रकोप नियन्त्रणक...
21/08/2026

दैलेख जिल्ला स्थित नौमुले गाउपालिका अन्तरगत भाडे,द्वारी, भाबरसैनी लगायत ठाउँहरुमा फैलियको भाइरल ज्वरो, प्रकोप नियन्त्रणका लागि स्वास्थ्य सेवा कार्यालय / जिल्ला अस्पताल दैलेख र नौमुले गाउँपालिकाको चिकित्सक र स्वास्थ्यकर्मिको टोलिद्वारा अहिले सम्म 162 जना प्रभावितको स्वास्थ्य उपचार गरियको छ र अहिले पनि स्वास्थ्य कार्यालयको टोलि प्रभावित स्थानियस्तरमा भयको जानकरीका लागि अनुरोध छ।

स्वास्थ्य सेवा कार्यालय / जिल्ला अस्पताल दैलेख ❤️
21/08/2026

स्वास्थ्य सेवा कार्यालय / जिल्ला अस्पताल दैलेख ❤️

दैलेख जिल्लामा पहिलो पटक छाला तथा यौन रोग विशेषज्ञ लाई स्वागत कार्यक्रम सम्पन्न!काठमाडौँस्थित वीर अस्पताल (NAMS) बाट छाल...
21/08/2026

दैलेख जिल्लामा पहिलो पटक छाला तथा यौन रोग विशेषज्ञ लाई स्वागत कार्यक्रम सम्पन्न!
काठमाडौँस्थित वीर अस्पताल (NAMS) बाट छाला तथा यौन रोगसम्बन्धी विशेषज्ञता हासिल गरी छात्रवृत्ति करारअन्तर्गत कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयबाट कामकाजका लागि आउनु भएका डा. कञ्चन त्वातीलाई एक कार्यक्रमबीच स्वागत गरिएको छ।
त्यसैगरी, स्वास्थ्य सेवा निर्देशनालयबाट सरुवा भई आउनुभएकाे पहेन अधिकृत चन्द्रा आचार्यलाई पनि स्वागत गरिएको छ।
सामाजिक विकास मन्त्रालयबाट सातौँ तहमा स्तरवृद्धि हुनुभएका वरिष्ठ जनस्वास्थ्य निरीक्षक नमराज सुवेदी तथा अस्पताल नर्सिङ निरीक्षक नैना गुरुङलाई पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।
दैलेख जिल्लामा छाला तथा यौन रोगसम्बन्धी विशेषज्ञ सेवा विस्तार हुनु जिल्लावासीका लागि महत्वपूर्ण उपलब्धि हो। यस सेवाको विस्तारसँगै छाला तथा यौन रोगसम्बन्धी समस्या भएका बिरामीहरूले उपचारका लागि बाहिरी जिल्ला धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
नवआगन्तुक विशेषज्ञ तथा कर्मचारीहरूलाई हार्दिक स्वागत एवं सफल कार्यकालको शुभकामना। साथै, स्तरवृद्धि हुनुभएका सम्पूर्णलाई हार्दिक बधाई!

MCGL/Jhpiego को आयोजनामा स्वास्थ्य सेवा कार्यालयमा  Maternal and Neonatal Born Health Care कार्यक्रममा कार्यरत Nursing S...
18/08/2026

MCGL/Jhpiego को आयोजनामा स्वास्थ्य सेवा कार्यालयमा Maternal and Neonatal Born Health Care कार्यक्रममा कार्यरत Nursing Staff र Doctors हरुलाई Data Verification सम्बन्धि Orientation कार्यक्रम सम्पन्न।
२०८३/०४/०२

धन्यवाद रातोपाटी❤️
15/08/2026

धन्यवाद रातोपाटी❤️

दैलेख । दैलेख जिल्ला अस्पतालले महिलाको उपचारमा विशेषज्ञ सेवा थप गरेको छ । गत शुक्रबारदेखि अस्पतालले पाठेघरको शल....

13/08/2026

Address

Dailekh Sadak, Narayan Municipality/08
Dailekh
21600

Alerts

Be the first to know and let us send you an email when स्वास्थ्य सेवा कार्यालय / जिल्ला अस्पताल दैलेख posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to स्वास्थ्य सेवा कार्यालय / जिल्ला अस्पताल दैलेख:

Shortcuts

Share

Category