San Raj Health Care Pvt. Ltd. सन राज हेल्थ केयर

  • Home
  • San Raj Health Care Pvt. Ltd. सन राज हेल्थ केयर

San Raj Health Care Pvt. Ltd. सन राज हेल्थ केयर हाम्रो नारा गुणस्तरीय स्वस्थ्य सेवा सुलभ मुल्य

प्रोफेसर डा. राकेश सिनियर सर्जन् तथा बरिस्ठ युरोलोजिस्ट  (     सर्जन्) बर्मा बाट प्रत्येक महिना को पहिलो र तेस्रो सनिवार...
21/08/2026

प्रोफेसर डा. राकेश सिनियर सर्जन् तथा बरिस्ठ युरोलोजिस्ट ( सर्जन्) बर्मा बाट प्रत्येक महिना को पहिलो र तेस्रो सनिवार बिहान ८ देखि १ सम्म स्वास्थ जाच तथा सल्लाह,
साथै प्रत्येक सनिवार वरिष्ठ डाक्टर द्वारा भिडियो एक्स रे, आखा जाच सेवा पनि

बरिस्ठ फिजिसियन डा रमेश कुमार खरेल द्वारा प्रत्येक महिना को चौथो  सनिवार यस सन राज हेल्थ केयर मा स्वास्थ जाच गरिन्छ,र प्...
07/08/2026

बरिस्ठ फिजिसियन डा रमेश कुमार खरेल द्वारा प्रत्येक महिना को चौथो सनिवार यस सन राज हेल्थ केयर मा स्वास्थ जाच गरिन्छ,
र प्रत्यक सनिवार बरिस्ठ रेडियोलिजिस्ट डा. दिनेश के सि द्वारा भिडियो एक्स रे पनि गरिन्छ, आखा जाच सेवा पनि सुचारु नै छ,

30/07/2026

डा. उपसना रेग्मी गौतम
स्नायु तथा मनोरोग विशेषज्ञ
नेपाल मेडिकल कलेज तथा बिर अस्पतालमा कार्यरत
मनोरोग (मानसिक) रोग को लक्षणहरु
🧠 साउन १६ गते
बिहान ८ देखि १ बजे सम्म
मानसिक रोग विशेषज्ञ सेवा उपलब्ध

अनुभवी मानसिक रोग विशेषज्ञ ( ) बाट निम्न समस्याहरूको उपचार तथा परामर्श:

✔ डिप्रेसन
✔ एंग्जायटी तथा तनाव
✔ निद्रासम्बन्धी समस्या
✔ मानसिक स्वास्थ्य समस्या
✔ डर, घबराहट (Panic)
✔ व्यवहार सम्बन्धी समस्या
✔ लागूपदार्थ दुर्व्यसन उपचार

🔒 गोप्य तथा व्यावसायिक सेवा
🕒 सुरक्षित वातावरणमा समयमै परामर्श

📍 स्थान: सन राज हेल्थ केयर
📞 सम्पर्क: 9845873838 | 010-414040

तपाईंको मानसिक स्वास्थ्य महत्त्वपूर्ण छ।

वाथ तथा प्रतिरक्षा रोगका अन्य लक्षणहरु जस्तै:• ‌हात-खुट्टाका जोर्नीहरु सुन्निने र दुख्ने।• ‌बिहान जोर्नीहरु करकर खाने।• ...
24/07/2026

वाथ तथा प्रतिरक्षा रोगका अन्य लक्षणहरु जस्तै:
• ‌हात-खुट्टाका जोर्नीहरु सुन्निने र दुख्ने।
• ‌बिहान जोर्नीहरु करकर खाने।
• ‌बिस्तारै जोर्नीहरु र औंलाहरु बाङ्गिदै जाने।
• ‌चिसोमा औंलाको रंग परिवर्तन भई सेतो, निलो वा रातो हुने।
• ‌अनुहार, हात तथा शरीरका अन्य भागका छाला कस्सिने, नखुम्चिने र औंलाका टुप्पोमा घाउ हुने।
• ‌औंलाहरु निलो वा कालो भएर झर्ने।
• ‌बिना चोटपटक घाऊ आउने र सन्चो नहुने।
• ‌हातगोडा लुला हुने।
• ‌हात-‌खुट्टा झमझम गर्ने, पोल्ने, सिल्का हान्ने।
• ‌खोकी निको नहुने, खोक्दा रगत आउने र दम बढ्ने ।
• ‌आँखा सुख्खा, रातो हुने र बिझाउने।
• ‌मुख सुक्ने र गिजामा घाउ हुने।
• ‌मुख र गुप्ताङ्गमा बारम्बार घाउ-खटिरा आउने।
• ‌छालामा दागहरु आउने, कपाल झर्ने।
• ‌शरीर फुल्ने र चिलाउने।
• ‌लामो समयसम्म ज्वरो आउने र ज्वरोको कारण पत्ता लगाउन गाह्रो हुने।
• गर्भधारण नहुनु, गर्भ तुहिनु।

आदी भएमा सन राज हेल्थ केयर बहादुर भवन धार्केमा वाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ प्रत्येक महिना को दोर्सो र अन्तिम सनिवार आउनु हुने भएकाले माथी उल्लेखित लक्षण देखिएको मा समय मै उपचार गरि ढुक्क हुनुहोस् ।
सम्पर्क: 010414089 / 9845873838

वाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ

डा. नरेन्द्र प्रसाद मैनालि
MBBS, MD,
Rheumatologist & Immunologist

23/07/2026

प्रोफेसर डा. राकेश सिनियर सर्जन् तथा बरिस्ठ युरोलोजिस्ट  ( kidney transplant सर्जन्) बर्मा बाट प्रत्येक महिना को पहिलो र...
17/07/2026

प्रोफेसर डा. राकेश सिनियर सर्जन् तथा बरिस्ठ युरोलोजिस्ट ( kidney transplant सर्जन्) बर्मा बाट प्रत्येक महिना को पहिलो र तेस्रो सनिवार बिहान ८ देखि १ सम्म स्वास्थ जाच तथा सल्लाह,
साथै प्रत्येक सनिवार वरिष्ठ डाक्टर द्वारा भिडियो एक्स रे, आखा जाच सेवा पनि

Address

45110

Telephone

+97710414089

Website

Alerts

Be the first to know and let us send you an email when San Raj Health Care Pvt. Ltd. सन राज हेल्थ केयर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to San Raj Health Care Pvt. Ltd. सन राज हेल्थ केयर:

Shortcuts

  • Want your practice to be the top-listed Clinic?

Share