Smile Train Nisarga Hospital Dhangadhi Nepal

Smile Train Nisarga Hospital Dhangadhi Nepal Free Cleft lip and palate surgery in Nisarga Hospital, Dhangadhi supported by Smile Train and Jeeva

06/08/2026

Field coordinator for lumbini province for smile train Dhangadhi. Plz contact 971-2044777

21/07/2026
19/07/2026

Happy cleft awareness day July 20. Transforming smile one at a time Nisarga Hospital

17/07/2026
17/07/2026
दोधारा चाँदनी नगरपालिका कंचनपुर , नगर स्वास्थ्य केन्द्र दोधरा चादनी , मन्त्र हस्पिटल , जीवा फाउन्डेसन तथा Smile Train र ...
11/07/2026

दोधारा चाँदनी नगरपालिका कंचनपुर , नगर स्वास्थ्य केन्द्र दोधरा चादनी , मन्त्र हस्पिटल , जीवा फाउन्डेसन तथा Smile Train र NNSWA को संयुक्त आयोजनामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । यस शिविरमा बालरोग विशेषज्ञ, नाक–कान–घाँटी (ENT) विशेषज्ञ, स्त्री तथा प्रसूति रोग विशेषज्ञ (गाइनो) तथा ओठ–तालु फाटेका (Cleft Lip & Palate) बिरामीका लागि म्याक्सिलोफेसियल विशेषज्ञबाट निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सेवाहरू प्रदान भएको छ, यस शिविरलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण साझेदार संस्था, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहभागी सबैप्रति हार्दिक धन्यवाद ।🙏💕

09/07/2026

दोधारा चाँदनी नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) को समन्वय र मन्त्र अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।

यस शिविरमा:
✅ विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण
✅ निःशुल्क औषधि वितरण
✅ निःशुल्क आवश्यक जाँच (Investigation)
✅ निःशुल्क दर्ता तथा परामर्श

📅 मिति: २०८३/०३/२७, शनिबार
🕘 समय: बिहान ९:०० देखि बेलुका ५:०० बजेसम्म
📍 स्थान: दोधारा चाँदनी नगरपालिकाको कार्यालय

गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा नाक, कान, घाँटी सम्बन्धी समस्या भएका सम्पूर्ण सेवाग्राहीहरूलाई समयमै उपस्थित भई निःशुल्क सेवाको लाभ लिन हार्दिक अनुरोध गर्दछौं।

स्वस्थ शरीर, सुखी जीवन! 💙

09/07/2026

दाँत बाङ्गो–टेढो छ? दाँतबीच Gap छ? Crowded Teeth वा Jaw Alignment सम्बन्धी समस्या छ?

अब अनुभवी Orthodontist तथा Dentofacial Orthopaedic Specialist डा. मोना खड्का (BDS, MDS) मन्त्र अस्पतालमा उपलब्ध हुनुहुनेछ।

📅 मिति: असार २५, २०८३ (बिहीबार)
🕛 समय: दिउँसो १२ बजेदेखि

✔️ Braces Treatment
✔️ Gap Closing
✔️ Crowded Teeth Correction
✔️ Jaw Alignment & Bite Correction
✔️ Dentofacial Orthopaedic Treatment

सुन्दर मुस्कान र आत्मविश्वासपूर्ण व्यक्तित्वका लागि आजै आफ्नो समय सुरक्षित गर्नुहोस्। 😊

📞 099-520548 | 9749319804
📍 भीमदत्तनगर–०३, ट्राफिक चोक, कञ्चनपुर

Address

Hasanpur
Dhangadhi
10900

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Smile Train Nisarga Hospital Dhangadhi Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category