01/06/2026
पाइल्स, फिसर, फिस्टुला वा मलद्वार सम्बन्धी समस्याले हैरान हुनुहुन्छ?
दिसा गर्दा दुख्ने, रगत आउने, बस्न-उठ्न गाह्रो हुने, मलद्वार वरिपरि सुन्निने वा घाउजस्तो समस्या देखिएमा बेवास्ता नगर्नुहोस्। यस्ता समस्याले दैनिक जीवन, कामकाज र आत्मविश्वासमा समेत असर पुर्याउन सक्छ।
🏥 NEUS Pharmacy & Clinic, Dhangadhi मा अनुभवी परामर्शसहित पाइल्स, फिसर, फिस्टुला तथा अन्य मलद्वार सम्बन्धी समस्याहरूको उचित जाँच तथा उपचार सेवा उपलब्ध छ।
✅ लेजर प्रविधि
✅ क्षारसूत्र विधि
✅ इन्जेक्सन विधि
✅ औषधीय उपचार
✅ अनुभवी परामर्श तथा फलो-अप सेवा
समस्या लुकाएर बस्ने होइन, समयमै परामर्श र उपचार गराएर स्वस्थ जीवनतर्फ अगाडि बढ्नुहोस्।
📍 NEUS Pharmacy & Clinic, Dhangadhi
📞 091-525824 | 9848555587
"समयमै परामर्श, उचित उपचार र स्वस्थ जीवन हाम्रो लक्ष्य।"