योगदान रास्ट्रको लागि धनकुटा

  • Home
  • Nepal
  • Dhankuta
  • योगदान रास्ट्रको लागि धनकुटा

योगदान रास्ट्रको लागि धनकुटा A social organizations

योगदान राष्ट्रको लागि धनकुटा नगर समितिका सल्लाहकार आदरणीय व्यक्तित्व ठाकुरप्रसाद बराल ज्यूलाई आज पर्न गएको शुभ जन्मोत्सव...
21/08/2026

योगदान राष्ट्रको लागि धनकुटा नगर समितिका सल्लाहकार आदरणीय व्यक्तित्व ठाकुरप्रसाद बराल ज्यूलाई आज पर्न गएको शुभ जन्मोत्सवको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौ🎁🎁🎁🎁🇳🇵🇳🇵🇳🇵 योगदान राष्ट्रको लागि धनकुटा परिवारll

"जन्मदिन को हार्दिक  शुभकामना" 🎈🎁🎂योगदान राष्ट्रको लागि संस्थाका संस्थापक एवं केन्द्रीय अध्यक्ष आदरणीय ओम उप्रेती ज्यूला...
12/06/2026

"जन्मदिन को हार्दिक शुभकामना" 🎈🎁🎂

योगदान राष्ट्रको लागि संस्थाका संस्थापक एवं केन्द्रीय अध्यक्ष आदरणीय ओम उप्रेती ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना!

सूचना ! धनकुटामा नि:शुल्क प्राथमिक उपचार तालिममा सहभागी हुन चाहने ब्यक्तित्वहरुको लागि अनुरोधयोगदान राष्ट्रको लागि अभिया...
14/05/2026

सूचना !

धनकुटामा नि:शुल्क प्राथमिक उपचार तालिममा सहभागी हुन चाहने ब्यक्तित्वहरुको लागि अनुरोध

योगदान राष्ट्रको लागि अभियान धनकुटा नगर समितिले योगदान अभियानमा जोडिएर नि:शुल्क प्राथमिक उपचार लिन चाहने महानुभावहरुका लागि मिति २०८३ जेठ २ गते शनिबार बिहान ठीक ७:०० बजेदेखि नि:शुल्क प्राथमिक उपचार तालिममा उपस्थितिको लागि हार्दिक अनुरोध छ ।
स्थान : सरस्वती ध्यान केन्द्र धनकुटा ६, ( सरस्वती मन्दिरमा)
कार्यक्रम सन्चालक:
योगदान रास्ट्रको लागी धनकुटा नगर समिति धनकुटा ।
ब्यवस्थापन: सरस्वती ध्यान केन्द्र धनकुटा: ६
धनकुटा सम्पर्क-
984-2111058
9841828853
9842156777

Address

Dhankuta
Dhankuta

Telephone

+9779842111058

Website

योगदान रास्ट्रका लागि धनकुटा

Alerts

Be the first to know and let us send you an email when योगदान रास्ट्रको लागि धनकुटा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to योगदान रास्ट्रको लागि धनकुटा:

Shortcuts

Share