Nepal Terai City Hospital Pvt. ltd.

Nepal Terai City Hospital Pvt. ltd. मान्छेको मन होस वा कपडा पुरानो भयेर केहि हुदैन, सफा भयेर पुग्छ ।

विशेष स्वास्थ्य सेवाप्रत्येक शनिबार🕚 बिहान ११:०० बजेदेखि साँझ ५:०० बजेसम्म👨‍⚕️ डा. राजु जैसवालविशेषज्ञ चिकित्सकद्वारा स्...
10/09/2026

विशेष स्वास्थ्य सेवा
प्रत्येक शनिबार
🕚 बिहान ११:०० बजेदेखि साँझ ५:०० बजेसम्म
👨‍⚕️ डा. राजु जैसवाल
विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण तथा परामर्श

09/09/2026
09/06/2026

I got over 100 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

रौतहट क्षेत्र न १ को रास्ट्रिय स्वतन्त्र पार्टीको क्षेत्रीय सभापति पद मा मनोनीत हुनुभएकोमा हाम्रो  #नेपाल_तराई_सिटी_अस्प...
04/05/2026

रौतहट क्षेत्र न १ को रास्ट्रिय स्वतन्त्र पार्टीको क्षेत्रीय सभापति पद मा मनोनीत हुनुभएकोमा हाम्रो #नेपाल_तराई_सिटी_अस्पतालका संचालक #डा.मधुरेन्द्र यादव ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । 👍🙏❣️

🔔🔔

सम्पूर्ण देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई दिदीबहिनी हरू लाई रामनवमीको हार्दिक मङ्गलमय शुभकामना। 🙏🙏             Dr...
27/03/2026

सम्पूर्ण देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई दिदीबहिनी हरू लाई रामनवमीको हार्दिक मङ्गलमय शुभकामना। 🙏🙏


DrMadhurendra Yadav Sneha Yadav Nandu Avi Ksri Hare K Yadav Laldhari Rajak Perwez Raja Md Masroor Ahmad Dharmendra Kr Yadav

🌼🌞 चैती छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना 🌞🌼देश विदेश मा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमापवित्र चैती छठ पर्...
24/03/2026

🌼🌞 चैती छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना 🌞🌼

देश विदेश मा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा
पवित्र चैती छठ पर्व को अवसरमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

छठी मइया र भगवान सूर्य देवको कृपाले सम्पूर्ण जनसमुदायमा
स्वास्थ्य, खुशी र समृद्ध जीवनको प्रकाश फैलियोस् भन्ने कामना गर्दछु।

🙏 हार्दिक शुभकामना! 🙏 नेपाल तराई सिटी हस्पिटल 🏥 को सञ्चालक र सम्पूर्ण टिमको तर्फबाट शुभकामना। धन्यवाद।🙏

शुभेच्छुक
Dr. मधुरेन्द्र यादव
मेयर प्रत्याशी
माधव नारायण नगरपालिका

Nepal Trai City Hospital hosted an Iftar party for Muslim doctor on 29th Ramadan. Eid Mubarak 🌙 DrMadhurendra Yadav
21/03/2026

Nepal Trai City Hospital hosted an Iftar party for Muslim doctor on 29th Ramadan. Eid Mubarak 🌙
DrMadhurendra Yadav

हिन्दूहरूको महान पर्व होलीको पावन अवसरमा नेपाल तराई सिटी होस्पिटल द्वारा सम्पूर्ण नगरवासी तथा देश–विदेशमा रहनु भएका दाजु...
03/03/2026

हिन्दूहरूको महान पर्व होलीको पावन अवसरमा नेपाल तराई सिटी होस्पिटल द्वारा सम्पूर्ण नगरवासी तथा देश–विदेशमा रहनु भएका दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ !!! धन्यवाद 🙏
🍻🌈

भगवान पशुपतिनाथ सबैलाई कल्याण गरुन् जय भोलेनाथ🙏🙏
15/02/2026

भगवान पशुपतिनाथ सबैलाई कल्याण गरुन् जय भोलेनाथ🙏🙏

09/02/2026

हजुरको आफ्नै हस्पिटल नेपाल तराई सिटी हस्पिटल सुकदेव चौक धन्यवाद🙏

Address

44500
Gaur

Alerts

Be the first to know and let us send you an email when Nepal Terai City Hospital Pvt. ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category