Dilip kushwaha - दिलिप कुशवाहा

  • Home
  • Nepal
  • Gaur
  • Dilip kushwaha - दिलिप कुशवाहा

Dilip kushwaha - दिलिप कुशवाहा QAD ( GK , PUBLIC MANAGEMENT , IQ , ENGLISH WITH ADMINISTRATION WRITTEN NOTE)

आजको गोरखापत्रको लोकसेवा सामग्री... पढ्नुहोस् है 🙏❣️✧वि.स. 𝟐𝟎𝟖𝟑 भदौ 𝟏𝟎 गते।
26/08/2026

आजको गोरखापत्रको लोकसेवा सामग्री... पढ्नुहोस् है 🙏❣️
✧वि.स. 𝟐𝟎𝟖𝟑 भदौ 𝟏𝟎 गते।

२०८३ भदौ ३ गते (बुधवार) गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोकसेवा सामाग्री।
19/08/2026

२०८३ भदौ ३ गते (बुधवार) गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोकसेवा सामाग्री।

📚 Planning & Management – Updated Special NotePlanning and Management को Written + Objective (MCQ) दुवै आधारमा तयार गरिए...
17/08/2026

📚 Planning & Management – Updated Special Note
Planning and Management को Written + Objective (MCQ) दुवै आधारमा तयार गरिएको उत्कृष्ट नोट हो। 📝
यसमा नयाँ तथा Updated कुराहरू पनि समावेश गरिएको छ, त्यसैले स्वास्थ्य क्षेत्रका परीक्षा तयारी गर्ने सबै साथीहरूले एकपटक अवश्य हेर्नुहोला।
📌 आफ्नो Facebook Wall मा Share गरेर सुरक्षित राख्नुहोला।
📄 Share गर्ने साथीहरूले PDF पनि प्राप्त गर्न सक्नुहुनेछ।
👉 साथै, page लाई Follow गर्न नबिर्सनुहोला।
यस Page मा यस्तै Health तथा प्रशासन सम्बन्धी विशेष एवं Updated Notes नियमित रूपमा राख्दै जानेछु। 📖
आफूले पढ्नुहोस्, साथीहरूलाई पनि Share गर्नुहोस् र परीक्षाको तयारीलाई अझ प्रभावकारी बनाउनुहोस्। ❤️

Dilip kushwaha - दिलिप कुशवाहा

आजको गोरखापत्रको लोकसेवा सामग्री... पढ्नुहोस् है 🙏❣️✧वि.स. 𝟐𝟎𝟖𝟑 साउन 𝟐𝟕 गते।
12/08/2026

आजको गोरखापत्रको लोकसेवा सामग्री... पढ्नुहोस् है 🙏❣️
✧वि.स. 𝟐𝟎𝟖𝟑 साउन 𝟐𝟕 गते।

Like, Comment & Share गर्नु होला ।
10/08/2026

Like, Comment & Share गर्नु होला ।

📚 नेपालको शासन पद्धति तथा संविधान सम्बन्धी Handwritten Note – Part 1 🇳🇵नेपालको शासन पद्धति तथा संविधान सम्बन्धी Handwrit...
10/08/2026

📚 नेपालको शासन पद्धति तथा संविधान सम्बन्धी Handwritten Note – Part 1 🇳🇵
नेपालको शासन पद्धति तथा संविधान सम्बन्धी Handwritten Note तयार गरी यहाँ शेयर गरेको छु।
आफ्नो Facebook Wall मा Share गरेर सुरक्षित (Save) गरी राख्नुहोस्, ताकि आवश्यक परेको बेला तुरुन्तै खोजेर पढ्न सक्नुहोस्। 📖✍️
❤️ Like & Comment गर्न नभुल्नुहोला।
📌 PDF चाहनुहुन्छ भने Comment मा “YES” लेख्नुहोस्।
यो Part 1 हो।
👉 Part 2 लगायत बाँकी भागहरू क्रमशः आउनेछन्।
धन्यवाद! 🙏
पढौँ, बुझौँ र सफल बनौँ। 🇳🇵📚

📚 १६औँ योजना सम्बन्धी Handwritten Noteनेपालको १६औँ योजना सम्बन्धी महत्वपूर्ण Handwritten Note तयार गरिएको छ। ✍️📖आफ्नो पढ...
07/08/2026

📚 १६औँ योजना सम्बन्धी Handwritten Note
नेपालको १६औँ योजना सम्बन्धी महत्वपूर्ण Handwritten Note तयार गरिएको छ। ✍️📖
आफ्नो पढाइ तथा परीक्षा तयारीका लागि Note लाई Share गर्नुका साथै सुरक्षित (Save) गरेर राख्नुहोस्। 🔖
भविष्यमा Revision गर्दा निकै उपयोगी हुनेछ।
पढौँ, दोहोर्‍याऔँ र सफल बनौँ। 💯
📌 Note Share गर्न र Save गरेर राख्न नबिर्सनुहोला।

२०८३ श्रावण २० गते (बुधवार) गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोकसेवा सामाग्री। अहिले नै पढिहाल्नुस्। 😊
05/08/2026

२०८३ श्रावण २० गते (बुधवार) गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोकसेवा सामाग्री। अहिले नै पढिहाल्नुस्। 😊

Breastfeeding weeks
03/08/2026

Breastfeeding weeks

विश्व कीर्तिमानी पर्वतारोही "निर्मल पुर्जा (निम्सदाइ)" को जीवनकालमा 😢🙏​➡️ निधन कहिले भयो ? : वि.सं. २०८३ श्रावण १४ (सन् ...
02/08/2026

विश्व कीर्तिमानी पर्वतारोही "निर्मल पुर्जा (निम्सदाइ)" को जीवनकालमा 😢🙏
​➡️ निधन कहिले भयो ? : वि.सं. २०८३ श्रावण १४ (सन् २०२६ जुलाई ३०)
➡️कसको निधन भयो ? : निर्मल पुर्जा
➡️ उपनाम: निम्स दाइ
➡️ निधन कहाँ भयो ? : पाकिस्तानस्थित विश्वको १२ औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मि.) मा आएको भीषण हिमपहिरोमा परी
➡️ कति वर्षको उमेरमा निधन भयो ? : ४३ वर्ष
​प्रमुख कीर्तिमान तथा उपलब्धिहरू:
➡️ १४ हिमाल आरोहण: ६ महिना ६ दिनमै विश्वका ८,००० मिटरभन्दा अग्ला १४ वटै हिमालहरूको सफल आरोहण।
➡️ के-टू हिमाल: के-टू हिमालको पहिलो शीतकालीन (Winter) सफल आरोहणमा सहभागी भई ऐतिहासिक सफलता।
➡️ सगरमाथा, ल्होत्से र मकालु जस्ता हिमालहरू छोटो अवधिमा आरोहण गरी विश्व रेकर्ड कायम।
​साहित्य तथा सञ्चार माध्यम:
➡️पुस्तक: Beyond Possible
➡️ डकुमेन्ट्री: Netflix मा प्रदर्शित 14 Peaks: Nothing Is Impossible
🙏💞

Address

Gadhimai Municipility
Gaur

Telephone

+9779807899516

Website

Alerts

Be the first to know and let us send you an email when Dilip kushwaha - दिलिप कुशवाहा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share