06/08/2026
वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ !!
नेपालगन्ज मेडिकल कलेजमा कार्यरत वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (Orthopedic Surgeon - AIIMS) डा. गोपाल सागर डि.सि. यहि साउन २३ गते शनिबार बिहान ९ बजे देखि यस मितेरी हस्पिटल प्रा. लि., घोराही-१८, नवलपुर, दाङमा आउनुहुने हुँदा समयमै नाम दर्ता गराई रोगको पुर्ण निदान गर्नुहोस ।
🩺 डाक्टर द्वारा दिइने सेवाहरू :
🔹 कम्मर, हातखुट्टा, जोर्नी, मांसपेसी तथा गर्दन दुख्ने
🔹 नशा च्यापिएको
🔹 शरीर झमझमाउने, शरीर पोल्ने
🔹 हड्डी तथा जोर्नी खिइने समस्या
🔹 चोटपटक तथा हड्डी भाँचिएको
🔹 प्लास्टर सेवा
🔹 माइनर शल्यक्रिया
🔹 बाथरोग, युरिक एसिड
🔹 हड्डी संक्रमण, ट्युमर
🔹 हात खुट्टा भाँचिएको, मर्किएको, रड राख्नुपर्ने वा निकाल्नु पर्ने
🏥 थप जानकारी तथा नाम दर्ताका लागि:
मितेरी हस्पिटल प्रा. लि.
घोराही -१८, नवलपुर, दाङ
सम्पर्क नं.: ०८२-५६१७४८ (082-561748)
Care for health of nepalis citizens with specialist and experience doctors.