05/08/2026
मिति २०८३/०४/२३ गते शनिबार, बिहान ७.४५ बजे,गोरखा केराबारी काठमाडौँ सम्पर्क समाजको बैठकबाट बिभिन्न बिषयमा छलफल गरि निर्णय गर्नुपर्ने भएकाले, सगुन क्याफे बालाजुमा उपस्थित भैदिनुहुन समाजका पदाधिकारी,सल्लाहकार एवं सुभचिन्तक व्यक्तित्वहरुमा हार्दिक अनुरोध गर्दछौं । साथै उक्त दिन नयाँ गित संगीत सम्बन्धी सर्सल्लाह तथा निर्णयहरु समेत हुनेछ। सुजन रेग्मी, सचिव (गोरखा केराबारी काठमान्डौ सम्पर्क समाज ) धन्यवाद।