सचेत युवा सिमरदही

सचेत युवा सिमरदही भ्रष्टाचार बन्द गरौं।

आज नगरपालिकाको एउटा पोस्ट हेरे वहाँ केचाहि भन्दैहुनुहुन्छ। नगरप्रमुख ज्यू र मटिहानी नगरपालिका बारे भ्रामक आधारबिहीन विषय...
25/04/2026

आज नगरपालिकाको एउटा पोस्ट हेरे वहाँ केचाहि भन्दैहुनुहुन्छ। नगरप्रमुख ज्यू र मटिहानी नगरपालिका बारे भ्रामक आधारबिहीन विषयवस्त फेसबुक र टिकटकलगायतका सामाजिक सन्जालमा सम्प्रेषण भइरहेको हैन। नगरप्रमुख ज्यू हजुरको काला चिठ्ठा खुल्छ की डर लाग्यो एउटा कुरा भन्नु खोइ हजुरको विकाश एकचोटी हेराउनु हामीलाई त्यही सामाजिक सन्जालमा नगरपालिकाको page मा पोष्ट गरी । मटिहानी नगरपालिकाको सबै नागरिक पनि हेरोस् के के, कति र कहाँ विकास भएको रहेछ । यो हजुरको ९ वर्षको कार्यकालमा हामीले जातजाती को दुई कोठे भवन बाहेक अरु केही हेर्न पाएका छैनन्। नगरपालिकाको नगरवासी हरुकाे (आम जनताको) पनि हकछ question गर्ने । यसरी आमजनता लाई दबाव दिन पाइँदैन। खोई हाम्रो नगरपालिकाकाे बजेट बाट रोड,ढल र नाला बनेको हामीलाई जवाब दिनु । खोई शिक्षा, खोई स्वास्थ्य व्यवेस्ता खोई! खोई! खोई! भन्नुन् नगरप्रमुख ज्यु !!!

प्रेस विज्ञप्ती

23/04/2026

मटिहानी नगरपालिकाको मेयर ज्यू को विगत ९ बर्ष देखि हरे दुई दिनमा नगर बैठक हुन्छ तर बैठक मात्र नगर को बजेट कसरी खाने, कुन बिचौलियालाई के दिने ,आफनो खल्ती मा के कति कसरी राख्ने,कोई बोल्दा त्यस लाई कसरी दबाव दिने बिचौलियाहरु को जातिगत (धर्मशाला )❌(रङ्गशाला )✅बनाउने र समाजिक सञ्जाल पोस्ट गर्न रहेछ ।

मटिहानी बजार र मिलको जग्गा फिर्ता गर्न मेयरलाई आदेश....आदेश गरे CDO office घेराउ हुने
21/04/2026

मटिहानी बजार र मिलको जग्गा फिर्ता गर्न मेयरलाई आदेश....आदेश गरे CDO office घेराउ हुने

19/04/2026

1) मटिहानी नगरपालिकामा कति वटा वडामा विकाश भको छन् ?

a. ९ वटा वडामा
b. १ वटा वडामा

सूचना!                     सूचना!!                      सूचना!!!भोलि मटिहानी प्रिमियर लिगमा बिहान८:००बजे पहिलो खेल औरही ...
16/11/2025

सूचना! सूचना!! सूचना!!!

भोलि मटिहानी प्रिमियर लिगमा बिहान८:००बजे पहिलो खेल औरही गा.पा.-६ चक्कर,धनुषा vs मटिहानी न.पा.९ सिमरदही/बहुअर्वा,महोत्तरी live herna ko lagi Samay Drishti News yasma click garnu hola

मटिहानीमा यहि मिति २०८२-०७-२८ गते शुक्रवार देखि मटिहानी प्रीमियर लिग सिजन-१ (MPL S-1) सुरु हुने भएको छ ।धार्मिक, ऐतिहासि...
05/11/2025

मटिहानीमा यहि मिति २०८२-०७-२८ गते शुक्रवार देखि मटिहानी प्रीमियर लिग सिजन-१ (MPL S-1) सुरु हुने भएको छ ।
धार्मिक, ऐतिहासिक एवं पौराणिक नगरी मटिहानी-७ स्थित मटिहानी रंगशालामा मटिहानी क्रिकेट टीमको आयोजनामा यहि मिति २०८२-०७-२८ गते शुक्रवार देखि मटिहानी प्रीमियर लिग सिजन-१ (MPL S-1) सुरु हुन गई रहेकोले इच्छुक क्रिकेट टीम मिति २०८२-०७-२७ गते भित्र सम्बन्धित सम्पर्क मोबाइल नं. 9844141058, 9848652611 र 9815806491 मा सम्पर्क राखी टीम दर्ता गराउनु हुन अनुरोध छ ।

Address

Matihani-9 Simardahi
Jaleshwar
45700

Alerts

Be the first to know and let us send you an email when सचेत युवा सिमरदही posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share