Paramedic Voice Nepal

Paramedic Voice Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Paramedic Voice Nepal, Health & Wellness Website, mahagadhimai, Janakpur.

revolution of paramedics.General Medicine,HA,lab, pharmacy, radiology dental, physiotherapy, opthalmology CMA,ANM,Pcl, nursing Ayurvedic anesthesia critical care emergency All paramedics for justice mission of success

14/07/2026

लगातार ३ महिनादेखि स्वास्थ्यकर्मी, नर्स तथा सर्वसाधारण जनताले १०% निःशुल्क बेडको व्यवस्था, श्रमशोषण अन्त्य, उचित तलब तथा सुरक्षित कार्य वातावरणका विषयमा गुनासो गरिरहेका छन्। तर यी समस्याहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्न पर्याप्त पहल नदेखिनु अत्यन्तै दुःखद छ।
स्वास्थ्य मन्त्री निशा मेहता ज्यू, जनताको आवाजलाई समयमै सुनुवाइ गरी स्वास्थ्यकर्मी र नागरिकका जायज मागहरू सम्बोधन गर्न असफलता देखिएको छ। यदि यस्ता समस्याहरू निरन्तर बेवास्ता भइरहन्छन् भने नैतिक जिम्मेवारीका आधारमा पदबाट राजीनामा दिने विषयमा गम्भीरतापूर्वक विचार गरिनु आवश्यक छ।
हामी सरकारसँग स्वास्थ्यकर्मीको सम्मान, उचित पारिश्रमिक, सुरक्षित कार्य वातावरण तथा जनताको उपचार पहुँच सुनिश्चित गर्न तत्काNabesh Adhikari आग्रह गर्दछौं।
Nabesh Adhikari

Address

Mahagadhimai
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Paramedic Voice Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share