09/11/2026
🦠 टाइफाइड ज्वरोबाट बचौँ, सचेत बनौँ!
टाइफाइड एक संक्रामक रोग हो, जुन दूषित पानी तथा खानाको सेवनबाट सर्न सक्छ। यसबाट बच्न सफा पानी पिऔँ, स्वच्छ खाना खाऔँ र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिऔँ।
ज्वरो आउने, टाउको दुख्ने, कमजोरी महसुस हुने जस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य परीक्षण गराऔँ।
स्वस्थ रहौँ, सुरक्षित रहौँ! ❤️
🏥 अलि हेल्थ केयर क्लिनिक
📍 जनकपुरधाम–६, अरगजा पोखरीको पश्चिम किनार
📞 सम्पर्क: 9826890207 | 9766325393
Part 12