Dr Nabraj Pandey, Pediatrician

Dr Nabraj Pandey, Pediatrician � Pediatrician (MD Pediatrics)
Providing comprehensive child healthcare from newborn to adolescence.

21/03/2026

❌ १ वर्षभन्दा कम उमेरका बच्चालाई गाईको दूध नदिनुहोस्! 🍼
Breast milk or formula is safest for your little one. 👶

Hashtags:

11/03/2026

धेरैजसो बच्चाको रुघा, खोकी, ज्वरो Virus ले हुन्छ।
Virus मा Antibiotic काम गर्दैन ❌

08/03/2026

“बच्चालाई कति Screen time दिनु ठीक होला?

04/03/2026
23/02/2026

👶 शिशुमा भिटामिन D किन जरुरी?
भिटामिन D ले हड्डी बलियो बनाउँछ, दाँत स्वस्थ राख्छ र रिकेट्स जस्तो रोगबाट जोगाउँछ।
जन्मपछि ६ महिनासम्म स्तनपान गर्ने शिशुलाई दैनिक 400 IU भिटामिन D सिफारिस गरिन्छ।
☀️ बिहानको हल्का घाम पनि उपयोगी हुन्छ।

21/02/2026

👶 नवजात शिशुलाई काजल लगाउनु सुरक्षित छ त?















21/02/2026

🟣 सानो बच्चालाई पानी कति दिने?

👶 ६ महिनासम्म – आमाको दूध मात्र पर्याप्त हुन्छ।

🟢 ६–१२ महिना
💧 पानी: १२०–२४० ml प्रति दिन
🥛 दूध: आमाको दूध मात्र

🟢 १–२ वर्ष
💧 पानी: २४०–९५० ml प्रति दिन
🥛 दूध: ३००–५०० ml प्रति दिन (यदि स्तनपान नभएमा)
👉 स्तनपान जारी राखेमा दूधको मात्रा कम आवश्यक पर्छ।

🟢 २–५ वर्ष
💧 पानी: २४०–१२०० ml प्रति दिन
🥛 दूध: ४८०–६०० ml प्रति दिन

📌 महत्वपूर्ण:
• २ वर्षभन्दा कम उमेरमा लो–फ्याट वा स्किम्ड दूध नदिनुहोस्।
• २ वर्षपछि पोषण अवस्थाअनुसार फुल फ्याट वा लो–फ्याट दूध दिन सकिन्छ।
• १००% जुस, चिनी मिसिएको पेय पदार्थ, फ्लेभर दूध, क्याफिनयुक्त वा कार्बोनेटेड पेय पदार्थ नदिनुहोस्।



👨‍⚕️ Dr Nabraj Pandey, Paediatrician
बाल स्वास्थ्य सम्बन्धी सही जानकारीका लागि हाम्रो पेज फलो गर्नुहोस्। 💙

20/02/2026

🌿 मेरो आधिकारिक पेजमा हार्दिक स्वागत छ 🌿

नमस्कार 🙏

म डा. नबराज पाण्डे, बालरोग विशेषज्ञ (Pediatrician) हुँ।
बालबालिकाको गुणस्तरीय, सुरक्षित र सहानुभूतिपूर्ण उपचार तथा परामर्श प्रदान गर्नु मेरो प्रतिबद्धता हो।

यस पेजमार्फत:
✔ बाल स्वास्थ्य सम्बन्धी जानकारी र सचेतना
✔ अभिभावकहरूका लागि उपयोगी सुझावहरू
✔ क्लिनिक सेवा तथा अपडेटहरू
✔ खोप, पोषण र विकास सम्बन्धी मार्गदर्शन

प्रत्येक बालबालिकाले स्वस्थ र सुरक्षित भविष्य पाउनुपर्छ भन्ने विश्वासका साथ सेवा गर्दै आइरहेको छु।

यहाँहरूको विश्वास र सहयोगका लागि धन्यवाद।
आउनुहोस्, सँगै मिलेर हाम्रा नानीहरूको स्वस्थ भविष्य निर्माण गरौं। 💙👶

#बालरोगविशेषज्ञ #बालस्वास्थ्य

Address

Janakpur, Nepal
Janakpur
+977

Website

Alerts

Be the first to know and let us send you an email when Dr Nabraj Pandey, Pediatrician posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share