04/08/2026
अनुहार गोलो हुँदै जाने, काँध पछाडि बोसो जम्ने, वा शरीरमा stretch marks देखिन थालेका छन्? 🚨
यी लक्षणहरू Cortisol (Stress Hormone) को मात्रा बढ्दा देखिन सक्छन् र Cushing Syndrome सँग सम्बन्धित हुन सक्छन्।
यस भिडियोमा Dr. Shreya Sapkota (Consultant Pathologist, MBBS, MD) ले स्पष्ट पार्नुभए अनुसार, यी लक्षणहरू देखिँदैमा Cushing Syndrome नै भएको भन्ने हुँदैन। त्यसैले अनुमान नगरी Cortisol Test मार्फत परीक्षण गराउनु महत्त्वपूर्ण हुन्छ।
विशेषज्ञ परामर्श तथा आवश्यक परीक्षणका लागि आजै MediQuest Laboratory Clinic मा Appointment Book गर्नुहोस्।
📍 Pulchowk, Lalitpur
🏢 Daura Thakali Building, 3rd Floor
📞 +977 9861666872