Dr. Dipayan Pandey, Dermatologist

Dr. Dipayan Pandey, Dermatologist Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr. Dipayan Pandey, Dermatologist, Damak, Jhapa District.

We are ready to address any kind of SKIN DISORDER like Acne, Melasma, Fungal Infection, Eczema, Psoriasis; HAIR FALL AND NAIL Disorder; COSMETIC CONCERN like General Care of Skin, Beauty product advice; LASER treatment; SEXUAL DISORDER and LEPROSY

हाईड्रा फेसियल सम्बन्धी...
06/12/2023

हाईड्रा फेसियल सम्बन्धी...

चितवन, २० मंसिर । हाइड्रा फेसियल सामान्यतया अनुहार सफा गर्ने एउटा प्रक्रिया हो । यसमा प्रमुखत हाइड्रा अर्थात पान.....

11/09/2022

छालाको क्यान्सर छ कि छैन भनेर कसरी थाहा पाउने ??
कृपया यो भिडियो मा देखाए जसरी केही हद सम्म पत्ता लगाउन सकिन्छ !!

11/08/2022


कुष्ठरोग के हो र यो के कारणबाट हुन्छ ?

कुष्ठरोग आँखाले देख्न नसकिने मायक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग हो। यो रोगले खास गरेर छाला, स्नायु नसामा असर गर्दछ।

कुष्ठरोग कति प्रकारका छन् ?
कुष्ठरोगका चिह्न र लक्षणको आधारमा यसलाई दुई भागमा बाँड्न सकिन्छ।
१) बढी किटाणु भएको (एमबी) कुष्ठरोग
२) कम किटाणु भएको (पीबी) कुष्ठरोग

कुष्ठरोगको उपचार के हो ?
बेलैमा नियमित उपचार गराएमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरूपले निको हुन्छ र अपाङ्गता हुनबाट बच्न सकिन्छ।
यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ। जसअनुसार बढी किटाणु भएका बिरामीले १२ महिना र कम किटाणु भएका बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ। बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन्। बहुऔषधीको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ। तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन।

कुष्ठ प्रभावित वा बिरामीले अपनाउनुपर्ने अन्य सावधानी

खुट्टामा चेतनाशक्ति नभएका बिरामीले कम हिँड्ने धेरै बेरसम्म एकै अवस्थामा नउभिने।
किला नठोकेको नरम जुत्ता लगाउने।
चेतनाशक्ति हराएका हातखुट्टालाई चोटपटक र तातोबाट बचाउने।
हातखुट्टा सुख्खा भएमा चिसो पानीमा चाला नरम नभएसम्म भिजाएर कडा छाला खुर्कने।
(धारिलो, चुच्चो नभएको वस्तुले खुर्कने)
हात खुट्टा भिजाइसकेपछि चिसो हातखुट्टामा तेल लगाएर नरम बनाई राख्ने।
आँखामा असर भएको बिरामीले दिनमा कालो चस्माको प्रयोग गर्ने र राति सुत्दा सफा कपडाले आँखा ढाकेर सुत्ने।
(Courtesy: Dr. Vikash Paudel, Consultant Dermatologist)

Address

Damak
Jhapa District
57217

Alerts

Be the first to know and let us send you an email when Dr. Dipayan Pandey, Dermatologist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Dipayan Pandey, Dermatologist:

Shortcuts

Share