20/08/2026
🇮🇱ईजरायलकाे लागि "भिजा जारी" भएका ५२ जनालाई धेरै धेरै बधाई छ।🇮🇱🇮🇱🇮🇱
*अब पाेहाेरसालकाे 🇮🇱२११२ काेटामा परेकाहरू ईजरायल लैजाने क्रम सकिन लाग्यो । साथै यसपालि Lottery मा (८३६ जना) परेकाहरूलाई Spetember महिना बाट लैजान शुरू गरिने बताईएकाे छ।
साथ साथै, अब लगत्तै खुल्ने भनिएकाे 🇮🇱१९८५ काेटाका लागि छिटोभन्दा छिटाे केयरगिभर तालिम लिएर बस्नुहुन सबैमा जानकारी गराईन्छ। धन्यवाद ।