पतन्जलि याेग कमल गाउँ पालिका झापा

  • Home
  • Nepal
  • Jhapa District
  • पतन्जलि याेग कमल गाउँ पालिका झापा

पतन्जलि याेग कमल गाउँ पालिका झापा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पतन्जलि याेग कमल गाउँ पालिका झापा, Yoga studio, Kamal gaupalika, Jhapa District.

पतन्जलि याेग कमल गाउँ पालिका सिंह देवी याेग साधना केन्द्र कमल ३ केरखा कि सक्रिय सहयाेग शिक्षक आदरणीय भागिरथा  भट्टराई ज्...
04/09/2026

पतन्जलि याेग कमल गाउँ पालिका सिंह देवी याेग साधना केन्द्र कमल ३ केरखा कि सक्रिय सहयाेग शिक्षक आदरणीय भागिरथा भट्टराई ज्यु लाई आज मिति २०८३/०५/१९ गते आज पर्न गएकाे जन्म दिन काे धेरै धेरै शुभकामना छ । स्वास्थ्य रहनु ब्यस्त रहनु र मस्त रहनु याेग संधै निरन्तरता र अझ्झ बडि सक्रिय भएर अगाडि बड्ने हैसला प्रधान हाेस् भन्ने कामना गर्दै कमल ३ कि सक्रिय उर्जा बान रहयाेग शिक्षक ज्यु लाई पुन जन्म दिन काे धेरै धेरै शुभकामना छ ।

पतन्जलि याेग कमल गाउँ समिति कमल ७ श्रि पन्चदेव याेग साधना केन्द्र लालधन्द्रा कि संयाेजक आदरणीय मनिता डाँगी  ज्यु लाई आज ...
24/08/2026

पतन्जलि याेग कमल गाउँ समिति कमल ७ श्रि पन्चदेव याेग साधना केन्द्र लालधन्द्रा कि संयाेजक आदरणीय मनिता डाँगी ज्यु लाई आज मिति २०८३/०५/०८ गते आज पर्न गएकाे जन्म दिन काे धेरै धेरै शुभकामना छ । स्वास्थ्य रहनु ब्यस्त रहनु र मस्त रहनु याेग संधै निरन्तरता र अझ्झ बडि सक्रिय भएर अगाडि बड्ने हैसला प्रधान हाेस् भन्ने कामना गर्दै कमल ७ कि सक्रिय उर्जा बान रहयाेग शिक्षक ज्यु लाई पुन जन्म दिन काे धेरै धेरै शुभकामना छ ।

23/08/2026

आव मिति २०८३/०५/०७ मा नियमित याेग का कक्षा हरू कमल गाउँ पालिकाकाे विभिन्न याेग साधना केन्द्र हरूमा याेग का कक्षाहरू शंचालान भईरहेकाछन् । सम्पुर्ण याेगि मन हरूलाइ नजिककाे साधना केन्द्र हरूमा गई दैनिक याेग अभ्यासमा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सबैलाइ अनुराेध गर्दछौं र चाँडै नै कमल ६ मा त्रिबेणि याेग साधना केन्द्र काे बिधि गत रूपमा उत्घाटन हुने तयारीमा पुर्व तयारी कक्षा हरू संचालन भइ रहेकाे पनि सम्पूर्ण मा जानकारि गराउन चाहन्छु बसन्त चाेक नजिक पाएक पर्ने सम्पूर्ण ले उपस्थित भएर स्वास्थ्य लाभ लिनु हाेला । काल ३ का साधना केन्द्र हरूमा रमाइलो आईतवार मा रमाइलो गर्दै ।।
सम्पूर्ण मा ॐ काे नमन ।
पतन्जलि याेग कमल गाउँ समिति झापा ।

21/08/2026

आव मिति २०८३/०५/०५ मा नियमित याेग का कक्षा हरू कमल गाउँ पालिकाकाे विभिन्न याेग साधना केन्द्र हरूमा याेग का कक्षाहरू शंचालान भईरहेकाछन् । सम्पुर्ण याेगि मन हरूलाइ नजिककाे साधना केन्द्र हरूमा गई दैनिक याेग अभ्यासमा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सबैलाइ अनुराेध गर्दछौं र चाँडै नै कमल ६ मा त्रिबेणि याेग साधना केन्द्र काे बिधि गत रूपमा उत्घाटन हुने तयारीमा पुर्व तयारी कक्षा हरू संचालन भइ रहेकाे पनि सम्पूर्ण मा जानकारि गराउन चाहन्छु बसन्त चाेक नजिक पाएक पर्ने सम्पूर्ण ले उपस्थित भएर स्वास्थ्य लाभ लिनु हाेला ।
सम्पूर्ण मा ॐ काे नमन ।
पतन्जलि याेग कमल गाउँ समिति झापा ।

महिला पतन्जलि याेग कमल गाउँ समिति काेसादक्ष आदरणीय मेनुका आचार्य नेपाल (मान्डुका) ज्यु लाई आज मिति २०८३/०४/३० गते आज पर्...
15/08/2026

महिला पतन्जलि याेग कमल गाउँ समिति काेसादक्ष आदरणीय मेनुका आचार्य नेपाल (मान्डुका) ज्यु लाई आज मिति २०८३/०४/३० गते आज पर्न गएकाे जन्म दिन काे धेरै धेरै शुभकामना छ । स्वास्थ्य रहनु ब्यस्त रहनु र मस्त रहनु याेग संधै निरन्तरता र अझ्झ बडि सक्रिय भएर अगाडि बड्ने हैसला प्रधान हाेस् भन्ने कामना गर्दै पुन जन्म दिन काे धेरै धेरै शुभकामना छ ।

पतन्जलि याेग कमल गाउँ  समिति ले पतन्जलि याेग पिठ नेपाल ले प्रकासन गरेकने याेग प्रवाह पुस्तक कमल गाउँ  पालिका र वाडा कार्...
15/08/2026

पतन्जलि याेग कमल गाउँ समिति ले पतन्जलि याेग पिठ नेपाल ले प्रकासन गरेकने याेग प्रवाह पुस्तक कमल गाउँ पालिका र वाडा कार्य लय हरूमा निशुल्क बितरण गरियो अरू पनि पुस्तक उपलब्ध भएमा अरू संघ संथाहरूमा पनि बितरण गरिने छ पतन्जलि याेग पिठ नेपाल पतन्जलि याेग कमल गाउँ समिति झापा ।।।।

12/08/2026

सिंह देबि साधना केन्द्र कमल ३ केरखामा आज २०८३/०४/२७ गते बुधबार ध्यान काे कक्षा संचालन गर्दै कमल संथापक अध्यक्ष उमनाथ भण्डारी ज्यु कमल गाउँ पालिकाकाे विभिन्न याेग साधना केन्द्र हरूमा याेग का कक्षाहरू शंचालान भईरहेकाछन् । सम्पुर्ण याेगि मन हरूलाइ नजिककाे साधना केन्द्र हरूमा गई दैनिक याेग अभ्यासमा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सबैलाइ अनुराेध गर्दछौं र चाँडै नै कमल ६ मा त्रिबेणि याेग साधना केन्द्र काे उत्घाटन हुने तयारीमा बसन्त चाेक नजिक पाएक पर्ने सम्पूर्ण ले उपस्थित भएर स्वास्थ्य लाभ लिनु हाेला ।
सम्पूर्ण मा ॐ काे नमन ।
पतन्जलि याेग कमल गाउँ समिति झापा ।

Address

Kamal Gaupalika
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when पतन्जलि याेग कमल गाउँ पालिका झापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category