Damak Physiotherapy And Rehabilitation Clinic

Damak Physiotherapy And Rehabilitation Clinic Affordable and Highly Advanced Physiotherapy Treatment located at Damak, Jhapa

07/07/2025

हाल उपभोक्ता अदालतले स्वास्थ्यकर्मीहरूमाथि लिएको केही निर्णयहरू वैज्ञानिक, व्यावसायिक र कानुनी दृष्टिकोणबाट उपयुक्त र तर्कसंगत देखिँदैनन्। चिकित्सा सेवा अत्यन्त संवेदनशील र प्राविधिक प्रकृतिको हुने भएकाले यसमा कारबाही वा मूल्याङ्कन गर्दा विशेषज्ञ तथा पेशागत दृष्टिकोणबाट हेर्नु आवश्यक छ। मुलुकी ऐन र अन्य स्वास्थ्यसम्बन्धी कानुनहरूले यसबारे स्पष्ट व्यवस्था गरिसकेको अवस्थामा उपभोक्ता अदालतबाट गरिएको हस्तक्षेप चिकित्सा व्यवसायको मानमर्दन गर्न खोजिएको जस्तो देखिएको छ।

यस सन्दर्भमा, नेपाल मेडिकल एशोसिएसन (NMA) द्वारा स्वास्थ्यकर्मीहरूका हकहित र व्यावसायिक स्वतन्त्रताको संरक्षणको लागि सुरु गरिएको विरोध कार्यक्रमप्रति दमक फिजियोथेरापी रिह्याबिलिटेशन क्लिनिक पूर्ण ऐक्यबद्धता जनाउँछ।

स्वास्थ्य सेवाको सम्मान, सुरक्षित सेवा प्रवाह र चिकित्सा व्यवसायको मर्यादा कायम राख्न असार २३ गते (सोमबार) एक दिनको लागि फिजियोथेरापी सेवा बन्द गरेर समर्थन गर्दछौं।

31/10/2024
08/10/2024

Address

Damak-5, Campusmode
Jhapa District

Alerts

Be the first to know and let us send you an email when Damak Physiotherapy And Rehabilitation Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share