31/07/2026
Lions Club of Damak Mt. Everest तथा Leo Club of Damak Mt. Everest को संयुक्त आयोजनामा "साउने सक्रान्तिको खिर खुवाने कार्यक्रम" (Hunger Relief Program) मानव सेवा उद्धार आश्रम, दमक-२ मा भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनुहुने सम्पूर्ण सदस्यहरू, स्वयम्सेवकहरू तथा शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
📍 स्थान: Manab Sewa Uddar Ashram, Damak-2, Jhapa
🤝 Let’s Serve & Rise ✨