Yagya Pharmacy

Yagya Pharmacy तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता – यज्ञ फार्मेसी।

🔬 अब यज्ञ फार्मेसीमा आधुनिक ल्याब सेवा उपलब्ध!छिटो, सही र भरपर्दो रिपोर्ट।स्वास्थ्य जाँच अब सजिलो र विश्वासिलो।
02/04/2026

🔬 अब यज्ञ फार्मेसीमा आधुनिक ल्याब सेवा उपलब्ध!
छिटो, सही र भरपर्दो रिपोर्ट।
स्वास्थ्य जाँच अब सजिलो र विश्वासिलो।

Yagya Pharmacyमा तपाईंलाई स्वागत् छ🙏 ।Yagya Pharmacy मा अब आधुनिक र भरपर्दो ल्याब सेवा उपलब्ध छ। यहाँ उच्चस्तरीय उपकरण र...
26/03/2026

Yagya Pharmacy
मा तपाईंलाई स्वागत् छ🙏 ।

Yagya Pharmacy मा अब आधुनिक र भरपर्दो ल्याब सेवा उपलब्ध छ। यहाँ उच्चस्तरीय उपकरण र दक्ष प्राविधिकहरूको माध्यमबाट रक्त परीक्षण छिटो र सही तरिकाले गरिन्छ। तपाईंले आफ्नो स्वास्थ्य जाँचको रिपोर्ट छिटो समयमा प्राप्त गर्न सक्नुहुन्छ। तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता हो, त्यसैले एकै ठाउँमा गुणस्तरीय औषधि र उत्कृष्ट ल्याब सेवा उपयोग गर्नुहोस्।


Address

Shivasatakshi-6, Shivagunj Bazaar
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Yagya Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share