Om Sai Pathibhara Hospital

Om Sai  Pathibhara  Hospital 100 BEDED HOSPITAL
located at Bhadrapur Jhapa
open 24 /7

02/06/2024

मुटुका रोगीहरुको लागि विशेष अवसर
भारतको प्रसिद्ध अपोलो अस्पताल, चेन्नईका बरिष्ठ कार्डियोलोजिस्ट अब ओम साई पाथिभरा हस्पिटल, भद्रपुरमा !!!
अपोलो अस्पताल, चेन्नईका बरिष्ठ कार्डियोलोजिस्ट डा. अवन कुमार (एम.डी, डी.एम.बि) यहि मिति २०८१-जेष्ठ-२१,२२ र २३ गते (सोमबार देखि बुधवार सम्म) यस ओम साई पाथिभरा हस्पिटल, भद्रपुरमा आउनुहुने हुदा मुटुका सम्पूर्ण बिरामीहरुले सम्पर्क राखी उपचार गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ |
ओं.पी.डी समय - बिहान: ९:०० बजे देखि ५ बजे सम्म
फोन, whatsapp तथा फेसबुकवाट पनि नाम दर्ता गर्न सकिन्छः
फोनवाट दर्ता गर्नका लागि सम्पर्क नं: ०२३-४५३९८१, ४५३५८१
मोबाइल नं: ९८५२६२३०२३, ९८५२६२३०३५, ९८५२६२३०३७, ९८५२६२३०३०, ९८५२६२३०३१ (यो सबै नम्बरमा whatsapp गर्न पनि सकिन्छ)
काउन्टर: ९८५२६२३०३२, ९८५२६७८८२०, ९८५२६२३०४७
एन.सेल नं: ९८०१४२६२२७
whatsapp नं: ९८५२६२३०३२
फेसबुकवाट नाम दर्ता गर्नको लागि www.facebook/osphpl मा गएर message गर्नुहुन अनुरोध गरिन्छ |
हजुरको मुटुको सुरक्षा हाम्रो हेरचाह

Address

Bhadrapur 07 Jhapa
Jhapa

Alerts

Be the first to know and let us send you an email when Om Sai Pathibhara Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Om Sai Pathibhara Hospital:

Shortcuts

Share

Category