Dr. Paras Thapa

Dr. Paras Thapa Neuro-Intervention Specialist DM in Neuroradiology at COMS, Bharatpur, Chitwan.

expertise spans acute stroke interventions, aneurysm coiling, arteriovenous malformation (AVM), carotid and intracranial stenting, and emergency neurovascular procedures.

04/03/2026

मस्तिष्कको शल्यक्रिया अब टाउको नचिरी सम्भव छ

03/03/2026

कसरी गरिन्छ thrombectomy यो भिडियो हेर्नुहोला 😊

26/02/2026

मस्तिष्क घात (Stroke) एउटा गम्भीर समस्या हो, तर समयमै सही उपचार पाएमा यसबाट जोगिन सम्भव छ। अब टाढा गइरहनु पर्दैन, चितवनकै कलेज अफ मेडिकल साइन्सेज (COMS) मा आधुनिक प्रविधिबाट बिना अपरेशन मस्तिष्क घातको सफल उपचार भइरहेको छ।

“स्ट्रोक आपतकालीन अवस्था हो। CMS चितवनमा अत्याधुनिक Mechanical Thrombectomy सेवा उपलब्ध छ।स्ट्रोक मस्तिष्कको नलीमा रगत ज...
18/12/2025

“स्ट्रोक आपतकालीन अवस्था हो। CMS चितवनमा अत्याधुनिक Mechanical Thrombectomy सेवा उपलब्ध छ।स्ट्रोक मस्तिष्कको नलीमा रगत जमेर (ब्लकेज भएर) रगतको आपूर्ति बन्द हुँदा हुन्छ। यसका लक्षणहरू अचानक देखिन्छन्:
• अचानक हात, खुट्टा वा अनुहार एकातिर कमजोर वा सुन्निनु
• मुख बाङ्गिनु, हाँस्दा एकातिर झुकेको देखिनु
• बोल्न गाह्रो हुनु, अस्पष्ट बोल्नु वा अरूको कुरा नबुझिनु
• एक वा दुवै आँखाले देख्न गाह्रो हुनु
• हिँड्न समस्या हुनु, सन्तुलन बिग्रनु, चक्कर लाग्नु
• अचानक तीव्र टाउको दुखाइ (कहिलेकाहीँ)
• होस गुम्नु वा बेहोस हुनु

महत्त्वपूर्ण सन्देश

स्ट्रोक आपतकालीन अवस्था हो।
लक्षण देखिने बित्तिकै नजिकको अस्पतालमा पुर्‍याउनु अत्यन्त आवश्यक छ।
“Time is Brain” — समयमै उपचार गरे मस्तिष्क जोगाउन सकिन्छ।
छिटो उपचार, छिटो रिकभरी।

Dr Paras Thapa
Neurointerventionist
college of medical science , Bharatpur, chitwan

Address

Collage Of Medical Sciences
Jhawani
44600

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Paras Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category