01/08/2026
फेसियल पाल्सी (Bell's Palsy) हुँदा औषधिसँगै सही समयमा गरिने Facial Massage र Facial Exercise ले अनुहारका मांसपेशीलाई सक्रिय बनाउन तथा रिकभरी प्रक्रियामा सहयोग पुर्याउन सक्छ। विशेषज्ञको सल्लाह अनुसार उपचार गर्नुहोस्। 😊
Basant Raj Pathak Subash Chaube Hari Ratgaiya Aaram physiotherapy and rehabilitation center @